बिश्वलाई नै चकित पारिन् यि डाक्टरले, विषालु सर्प नाकबाट घुसारेर यसरी मुखबाट निकालिन्

एजेन्सी – सर्प बारे हामि सबैलाई थाहा छ । सर्प भने पछि धेरै मानिसहरु डराउने गर्छन् ।मानिसहरु सर्प देखेपछी टाढै बाट जोगिने पनि गर्छन् । तर पाकिस्तानकी एक युवतीलाई भने सर्प संग कुनै डर लाग्दैन । उनले एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेर दुनियाँलाई नै चुनौति दिएकी छिन् । पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी आयसाले सर्पलाई नाकाबाट घुसारेर मुखबाट निकाल्छीन् ।

आयसाले सर्पलाई नाकाबाट घुसारेर मुखबाट निकालेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । भिडियोमा उनले एक टेलिभिजन कार्यक्रममा सर्पलाई नाकमा घुसारेकी छिन् । उनले करिब ५ मिनेटमा नाकमा घुसारेर मुखबाट निकालिन ।

प्रतिक्रिया दिनुहोस