बालिकालाई ग’र्भप’तन गर्न लैजान लागेका कूमाल समातिए, सत्यता खुल्दा सबै चकित

। ज्या’ज’तीपछि ग’र्भधारण गरेकी बालिकालाई ग’र्भ’प’त’न गर्न लैजान लागेका युवक समातिएका छन् । आफैँले ज्या’ज’ती गरेका कारण ग’र्भ बसेपछि ग’र्भप’त’न गर्न अस्पताल लैजान लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले ज्या’ज’ती गरेको आरोपमा बालिकाको परिवारले जाहेरी दिएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको हो । गर्भवती भएकी बालिकालाई लिएर कूमाल धादिङ अस्पताल आएका थिए । ग’र्भप’त’ गराउन आएको जानकारी पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकालाई पटक पटक घरमा बोलाएरर ललाइ फकाइ ज्या’ज’ती गर्ने गरेको र पछिल्लो पटक भदौ १२ गते ज्या’ज’ती गरेको बालिकाको परिवारको आरोप छ । बालिकालाई महिला सुरक्षा घर (सेफ हाउस) मा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस