आज राति ८:२९ मिनेटबाट बुध कन्या राशिमा प्रवेश गर्दै, यी ७ राशि मालामाल

आज राति ८ बजेर २९ मिनेटबाट बुधले सिंह राशि छाडेर कन्या राशि प्रवेश गर्दैछन् । बुध आफ्नो राशिमा प्रवेश गर्ने हुनाले हामीलाई ठूलो लाभ मिल्नेछ । हाम्रो राशिमा जाने हुनाले बुधले धेरै लाभ दिने ज्योतिष शास्त्रमा उल्लेख छ ।

बुध ग्रहको पहिचान र नाम

बुध ग्रहको बारेमा सबैभन्दा पहिले टिमोचरिस नाम गरेका एक ग्रिक खगोलविद्ले ईशापूर्व २०० मा खुलासा गरेका थिए। त्यतिबेला यसलाई ग्रह नभनी एउटा तारा मात्र मानिन्थ्यो। यसले सूर्यको मात्र नभई पृथ्वीको परिक्रमा पनि गर्छ भन्ने मानिन्थ्यो। तर, सन् १५४३ मा गणितज्ञ वा खगोलविद् कोपर्निसले आफूले डिजाइन गरेको सौर्यमण्डलको नमुना सबैसामु राखे। उक्त नमुनामा सूर्य सौर्यमण्डलको बीचमा थियो र बुधलगायत अन्य ग्रहहरू सूर्यको परिक्रमा गरेको देखाए। त्यसैक्रममा इटालीका भौतिक वैज्ञानिक ग्यालिलियोले दुर्बिनको माध्यमले हेरेर कोपर्निकसको त्यो नमुना सही भएको पुष्टि गरे।

२०औं शताब्दीको मध्यसम्म आइपुग्दा पनि बुध ग्रह स्पष्टसँग देखिएको थिएन। तर, १९६० को दशकमा खगोलविद्हरूले ‘रेडियो सिग्नल’ को सहयोगबाट यस ग्रहको बारेमा बढी जानकारी प्राप्त गरे। उक्त जानकारीबाट पृथ्वीको ५९ दिन, बुध ग्रहको एकदिन बराबर हुन्छ भन्ने पनि पत्ता लगाए। बुध ग्रहले सूर्यको परिक्रमा गर्न पृथ्वीको ८८ दिन बराबरको समय लगाउँछ। अर्थात् बुध ग्रहको एक वर्ष बराबर पृथ्वीको ८८ दिन हुन्छ। जुन सौर्यमण्डलमा भएका अन्य सबै ग्रहको भन्दा कम समय हो।

तसर्थ बुधले यी ७ राशिलाई अत्याधिक लाभ मिल्नेछ । हेरौं कुन कुन हुन् ती भाग्यमानी राशि

१) वृष राशि

२) मिथुन राशि

३) सिंह राशि

४) कन्या राशि

५)धनु राशि

६) मकर राशि

७) मीन राशि

अन्य जानकारी भिडियोबाट लिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस