एउटा यस्तो अचम्मको प्रथा, जुन प्रथाबारे सुन्दा तपाईं पर्नुहुन्छ चकित !

विश्वका विभिन्न देशमा समाज अनुसार संस्कृ’तिको भिन्न भिन्न रुप पाइन्छ । उक्त समा’जका लागि ती संस्कृति सामान्य लागे पनि कतिलाई भने अनौठो लाग्न सक्छ । भारतको राजस्था’नमा एउटा यस्तो उत्सव मनाइन्छ । जुन प्रथाले हामीलाई अचम्मित तुल्याउँछ ।

धिंगा गवर भनेर चि’निने उत्स’वमा अवि’वाहित युवती’हरुले अविवाहित युवालाई लखेटी लखे’टी कुट्ने गर्छन् । यदि कुनै युवतीले युवक’लाई कुटिन् भने ती युवती’सँग युव’कले बिहे गर्नुपर्ने हुन्छ ।

गाउँले’हरुले गवर मातालाई पार्वतीका रुपमा पूजा गर्ने गर्छन् । उक्त उत्सवमा युवती’हरु मात्र होइन, नववि’वाहित र विधुवा महिलाले पनि सहभागी जनाउने गर्छन् ।

राजस्थानमा युवाह’रुले केटी’लाई वर्षभरि नै जिस्काउने गर्छन् । यो पर्वका बेला भने युवतीले युवा’लाई लखे’टी लखेटी होस उडाइ’दिने गर्छन् । स्वतन्त्र पर्वका रुपमा लिइने यो पर्वमा हरेक वर्ष वैशाख तृती’यामा मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस