भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ

काठमाडौं : स्त्री हरुकाे स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर ।मनिसकाे भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्याेतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएकाे छ ।

घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्याेतिषीहरुले जानकारी गराएका छन ।

कसैका राम्राे हुन्छ भने राम्राे हुने हरुकाे लागि सन्तान ग’र्भमा आएदेखि नराम्राे तथा धन सम्पत्ति नाे’क्सान गर्ने तरिकाले आउने गर्छन् ।शुभ तथा अशुभ भन्ने कुरा समयले जानकारी गराउने हाे ।राम्राे समयमा राम्राे तथा नराम्रो समयमा खराब दशामा जन्मिएका हुनाले अशुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्राे कल्पना मात्रै हाे ।

प्रतिक्रिया दिनुहोस