(तिम्रो याद हरु

(तिम्रो याद हरु)“तिमी सङ बिताएका अविस्मरणीय पलहरु ले तिम्रो याद हरु को ढोका ढकढक्याउन थाल्छ।””तिमि सङ को अन्जान सामित्यता र अकल्पनीय प्रेम ले तिम्रो याद हरु को ढोका ढकढक्याउन थाल्छ।”

(सम्बन्ध को आभास )“स्वचालित मन र मुटुका ती तरंग हरु अनि अबिस्वास्निय पल को सोचाइ ले तिम्रो सम्बन्ध को आभास दिलाउथ्यो।””तिमी ले म सङ हुदा प्रस्तुत गर्ने हरेक सुन्दर मुस्कान हरु का छेस्का ले हाम्रो सम्बन्ध को आभास दिलाउथ्यो।”

“हृदय देखि नै घायल”“एउटा अनौखिक प्रेम को सम्बन्ध लाई तिमी ले रफ कपि को पाना सरि च्यातेदेखी म हृदय देखि नै घायल भये।””तिमी ले अन्तिम पटक म तर्फ बिदा का हातहरु हल्लाउदा म हृदय देखि नै घायल भये।””चोखो सम्बन्ध को खोला मा तिमिले बीस युक्त अबिस्वास हाले पछि म हृदय देखि नै घायल भये।”

(म त प्रेम मा पो रहेछु)“सपनिमा बिउझाउने हरेक छेस्का हरु तिम्रै नाम बाट उत्पन्न भये पछि थाहा पाए म त प्रेम मा पो रहेछु।”अन्जान मा तिम्रो शीर्षक राखी कोरिएका अनगिन्ती “पत्रहरु बिछ्याप्ती देखा परेपछी थाहा भयो म त प्रेम मा पो रहेछु।”
(मान्छे को मन)“मान्छे को मन र बर्सायाम मा पर्ने झरी उस्ता उस्तै लाग्यो बस चलिरहने एकनास ले कहि नरोकी अधुरो अनि अपुरो रहि।””मान्छेको मन र संस्कृत का शब्दकोश हरु उस्ता उस्तै रहेछन खोजेको भाव दर्साउन नै जटिल।”

(जीवन)“संघर्षपुर्ण बाताबरण ,असल सोछ र अथक परिश्रम जीवन का कारकतत्व हरु हुन।””जीवन एउटा अबलम्बन गर्नु नै पर्ने अनिवार्य यात्रा हो।”
( तिमी नै तिमी)
‌”हमेसा मन मा तिमी नै तिमी देखिन्छौ कहिले उत्साह उमंग बनी कहिले फजुल को आश र बिश्वास बनी।”

‌ (आमा)‌”देखिरहेको संसार दौडिरहेको सपना अनि बर्सिरहेको मोह को एउटा मात्र कारण हुन आमा”।
‌”कोहि अरुको चाहाना को लागि आफ्नो खुसी को दम तोडिदिन्छ भने ती हुन आमा।”

‌ (तिमी मेरो लागि)‌”तिमी मेरो लागि त्यो जुन भैसक्यौ जसलाइ देख्न त सक्छु तर स्पर्श गर्न सक्दिन।”‌”तिमी मेरो लागि त्यो आभास हौ जुन हर छ्यण लोकप्रिय छ।”‌”तिमी मेरो लागि त्यो सब्दकोष हौ जुन बिना जीवन अधुरो छ।”‌”तिमी मेरो लागि गर्मियाम को त्यो शितल हौ जति विश्राम गरेनी मन नै नभर्ने।”

लेखक: नवीन पाण्डेय
‌ कंचनपुर
‌ phn no: 9860311137

प्रतिक्रिया दिनुहोस