दाङमा दुनियाँ रु वाउने घ टना : ख्याल नगर्दा ३ बच्चाको एकै ठाउँ मृ त्यु (सचेत रहनुहोस्)

घोराही उपमहानगरपालिका–१० उत्तरअम्रईस्थित मनठोरीया पानीको कुलोमा क रेन्ट लागेर ३ जना बालबालिकाको मंगलबार दिउँसो मृ त्यु भएको छ । ख्याल नगर्दा यस्ता घ टना धेरै हुँदै आएका छन् । कहिले कुलोमा, कहिलो खाल्डोमा त कहिले यस्ता मानव नि*र्मित दु*र्घटनामा बालबालिका परिरहेका हुन्छन् ।

मृ*त्यु हुनेहरुमा सोही ठाउँ बस्ने राजु चौधरीको ४ वर्षीय छोरी रेनुका चौधरी, भाजुराम चौधरीको ८ वर्षीय छोरा प्रशान्त चौधरी र भुवन चौधरीको ३ वर्षीय छोरा अमृत चौधरी रहेको छन् । अ*नुसन्धानको क्रममा सोही ठाउँ बस्ने राजु चौधरीको आमाको १३ दिने पुण्यतिथी सकिएकोले घर शुद्ध शान्तिको लागि उक्त कुलोबाट मोटर जोडी पानी तानिरहेको अवस्थामा क*रेन्ट लाग्दा ती बालबालिकाको मृ*त्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अ*नुसन्धान गरिरहेको छ ।

गत बर्ष रौतहटमा सडक छेउमा बनाएको खाल्डोका कारण आधा दर्जन बालबालिकाले ज्या*न गुमा*एका थिए । घर आसपास बनाइएका मानव निर्मित अनेक निर्माणले बालबालिकाको मृ*त्यु भइरहेको छ । बालबालिका अ*वोध हुन्छन् । उनीहरु थाहा पाउँदैनन् । खेल्ने क्रममा उनीहरु त्यस्तो ठाउँमा पर्ने गर्दछन् । यसैले यस्ता संरचनामा विशेष निगरानी राख्नुहोस् । आफ्नो बच्चाका लागि घर परिवार टोल छिमेक सचेत रहनुहोस् ।

प्रतिक्रिया दिनुहोस