श्रीमती लाई बि’ग्रन नदिन ध्यान दिनु पर्ने कुराहरु ( प्रदेशी मित्रहरुले अबस्य पढ्नुहोस )

वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको म’स्ती, विदेशमा श्रीमानलाई सा’स्ती, नेपालमा श्रीमतिको अर्कैसंग म’स्ती, जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् । सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई कु’म्ल्याएर अर्कैसंग भा’गेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं ।

प्राय आफ्नै लापर’बाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक श्रीमति पी’डितहरुको भनाइ र उनीहरुको अनुभवले देखाएको छ । आखिर के कारणले हो त । बिदेशमा गएका पुरुष हरुको प्राय घर बि’ग्रिनु ।

यसको मतलव यो होइन की विदेशमा गएका सबैका श्रीमति नेपालमा बि’ग्रिएका छन् । दिनहुँजसो आइरहेका समाचारहरु हेर्दा ग’लत बाटो अपनाउने श्रीमतिका श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त उनीभन्दा टाढा रहेको पाइन्छ । त्यस्तै आफ्नो श्रीमतिलाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । त्यसका लागि यी उपाय अपानाउँदा राम्रो हुन्छ ।

श्रीमिति लाई कत्ति पनि फ्री नछोड्नुहोस्

श्रीमतीका हरेक भनाइमा च’नाखो रहनुहोस् । उनलाई व्यस्त राख्नुहोस् किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् । उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् , हरेक कुरो को जानकारी लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन ।

घरमा एक्लै नछाड्नुहोस्

आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने श्रीमतिलाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ गाउँमै लगेर राख्नुहोस् । आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बा’ध्यता भए उनीप्रति च’नाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् ।

आमाबाबुको सबै कुरा सुन्नुपर्छ

बुहारी भित्र्याएपछि सासु बुहारीको झ’गडा परे पनि यो क्षणिक श्रीमान श्रीमतिको झ’गडा जस्तै हो । बुहारीसंग सासु नबोली पनि ती तपाईकी आमा हुन् । उनले तपाईको कहिल्यै कु’भलो चिताउँदिनन् । त्यस्तैले श्रीमतीलाई भन्दाबढी आमा बाबुलाई बढी विश्वास गर्नुहोस् । श्रीमतीको विश्वासमा घरबार बि’गार्नेहरुको नै आफ्नै घरबार धेरै बि’ग्रिएको पछिल्लो अध्ययनले देखाएको छ ।

अर्को तपाईको फोनको श्रीमतिले कस्तो रेस्पोन्स गर्छिन्

त्यस प्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्र्दा कस्तो तरिकाले बोल्नु हुन्छ ? ठा’डो पाराले या सामान्य तरिकाले ? या बोल्दा बोल्दै रि’साएर फोन का’ट्नु हुन्छ ? जब श्रमती हरु बोल्दा बोल्दै ए’कासी झ’र्किने ,रिसा’उने गर्छन भने शं’का गर्नैपर्छ । असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस को फोन ,आफ्नो श्रीमानको फोन आउदा खुसि नै हुनु पर्छ ।

यदी सामान्य कुरो मै फोन काट्ने झ’र्किने गरिन भने सम्झनुस कुनै च’क्कर चल्दै छ जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ । घरमा पैसाको कारोबार कसले गर्छ । श्रीमती या बाबा आमाले । या जति भए पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ र कुनै हिसाब र जानकारी लिनु भएको छैन । यी प्रश्नमा एकदमै ध्यान दिनुपर्छ ।

बिदेशमा गएका पुरुष हरुको प्राय घर बि’ग्रिनु ।यसको मतलव यो होइन की विदेशमा गएका सबैका श्रीमति नेपालमा बि’ग्रिएका छन् ।

श्रीमती हो अर्काको घरबाट मलाई नै भनेर आई, यसको अब म बाहेक अरु कोही छैन भनेर कहिल्य भावनामा नबग्नुहोस् । बरु तपाई एकपटक आफ्नो दुःखको कमाइलाई सोच्नुहोस् । मैले कमाएको पैसा यसै उडेको त छैन कतै त्यसैले श्रीमतिलाई अ’भावमा बाँ’च्न सिकाउनुहोस् । अभाव भन्दैमा सारो क’ष्ट भने दिनुहुँदै । धेरै माया गरेर सबै पैसा श्रीमतिलाई नै पठाउनुहुन्छ त्यसको हिसाब किताब केही राख्नुहुन्न माग्नुहुन्न भने सोच्नुहोस् तपाईको लगानी बालुवामा पानी अवश्य हुन्छ ।

अर्को चनाखो हुनुपर्ने प्रश्न हो श्रीमती कतिको चु’लबुले छिन्
कुनै जागिर गर्नु हुन्छ या जागिर गर्ने ब’हाना गर्दै छिन् । श्रीमती चु’लबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन कि महिला हरु जति चु लबुले हुन्छन । उतिनै यौ’न प्या’सी पनि हुन्छन् , कुनै जागिर गर्नु भएको छ या छैन । कस्तो खाल्को जागिर हो , जानकारी लिनुहोस् , यहाँ यस्तो पनि देखिनमा आएको छ श्रीमती जागिरमा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च हुने । यो अवस्था घरबार बि’ग्रिएको अवस्था हो ।

किन कि जब अनेक थरि ब’हाना गरि श्रीमती बाहिरिन खोज्दैछिन् भने अब तपाइँ आफै बुज्नु पर्ने कुरो हो, तपाई बिदेश हुँदा हुँदै यस्तो ब’हाना गर्छिन भने , त्यहाँ कुनै ठूलो योजना बनि सकेको हुनुपर्छ । सबै जागीरमा जाने श्रीमतिमा यो कुरा लागू नभए पनि यस्ता विषयमा च’नाखो चाही अवश्य हुनुपर्छ । यसका लागि कहिले काँही जागीर गर्दैछन् भने अब जागिर नगर मेरै कमाईले पुगिहाल्छ नी । भनेर उनको मनको कुरा बुझ्ने प्रयास गर्नु उत्तम मानिन्छ । अर्को कुरा तपाई विदेशमा गइसकेपछि बेला बेलामा श्रीमतीको मोबाइमा फोन गर्दै गर्नुपर्छ ।

तपाईलाई थाहै नहुने अर्को नम्बर पो चलाएको छ की यी सबैकुरा ख्याल गर्नुपर्छ । अहिले को अवस्थामा सबै भन्दा बि’कृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ ।

श्रीमती को मोबाइल धेरै बिजी हुनु र विशेष गरि साँझ र रात को समय मा बिजी हुनु भनेको पनि ख’तरा नै हो । यस विषयमा घरमा भएका छोराछोरी वा अरु कुनै माध्यामबाट जानकार रहनुहोस् । कुनै समयमा बुढोको कमाइमा रजाइ गर्न प’ल्कीसकेको अवस्था पनि हुन सक्छ ।

यस्तो अवस्था आउन नदिन तपाई संगै भएको बेलाका उनको मोबाइलमा मिस कल, रिसिभ कल, म्यासेज, डाइल नम्बर बारम्बार हेर्दै गर्नुपर्छ । यसले पारिवारिक क’हल आउला भनेर कत्ति पनि नडाराउनुहोस् । किनकी श्रीमान श्रमतिको झ’गडा परालको आ’गो यस्सै भनिएको होइन । एक छिन झ’गडा भए पनि पुन मिलन भइहाल्छ । यदि श्रीमति असल बाटोमा छिन भने अवस्य पनि झ’गडा पर्दैन ।

यदी यही विषयमा पनि झग’डा हुन थाल्यो भने केही त ग’डबढी अवस्य छ भनेर चनाखो भने हुनैपर्छ । यदी बेला बेलामा आफन्त बाहेकका नम्बरबाट मिस कल आउने, म्यासेज आउने गरको छ भने पछि घरबार वि’र्गिन यसै छ त्यहीबेला नै बि’गारे भैगो नी होइन र त्यसैले जति सकिन्छ श्रीमतीलाई क’न्ट्रोल बनाउनुपर्छ ।बे’लगामको घोडा बन्न दिनुहुन्न ।

यो सबैमा महिलामा लागू नहुने भए पनि पछिल्लो केही यस्तो घ’टना घ’टेका छन् । जुन तपाई हामीले सामाचारमा सुन्दै र पढ्दै आएका छौं । त्यसैले आफू स’चेत भइयो भने वैदेशिक रोजगारीमा मात्र होइन विश्वको कुनै पनि कुनामा गए पनि तपाईले आफ्नो घर परिवार सुमधुर बनाउन सक्नुहुन्छ । सफल खबर बाट ।

प्रतिक्रिया दिनुहोस