बो’क्सी’को आरोपमा एक महिलामाथि अमानविय ब्यवहार

काठमाडौ । बो क्सी को आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिला कु टि ए की छन् । स्थानीयवासीले गरेको आ क्र म ण वाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् ।

गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर निधन भएको विषयमा मूर्तिदेवीलाई आरोप लगाएर घटना गराइएको हो । उनीहरुले उनलाई बो क्सी आरोप लगाएका हुन् । स्थानीयवासी धर्मनाथ यादव, उहाँका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई नि र्घा त कु ट पि ट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिनुभयो ।

“गत भदौ २९ गते राति आमा घरमा सु ति र हनुभएको थियो”, उहाँले भन्नुभयो, “स्थानीयवासीले तथानाम गा ली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि नि र्घा त कु ट पि ट गरे, पछि खेतमा लगेर फा लि दिए ।” कु ट पि ट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फ सा ई दिने ध म्की दिँदै आएको उहाँको गुनासो छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस