को’रोनाको उपचारमा लागेर धेरैको ज्या’न बचाएकी नर्स, जसको तस्बिर र यस्तो आग्रहले धेरैलाई भावुक बनायो

काठमाडौं । चीनको उहानवाट सुरु भएको को’रोना अहिले विश्वव्यापी रुपमा फैलिएको छ । युरोपियन मुलुकमा तिब्र रुपमा फैलिएको को’रोनाले नागरिकको जनजिवन त’हस न’हस बनाएको छ । चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी आफ्नो ज्या’नको वा’जी लगाएर नागरिकको उपचारमा जुटेका छन् । कोरोना प्रभावित भएका लाखौंको ज्या’न जो’गाएका छन् । बेलायतको एक अस्पतालमा को’रोना भा’इरसको उपचारमा संलग्न भएर थुप्रैको ज्या’न जो’गाएकी एक नर्सको तस्बिरले अहिले सबैलाई भावुक बनाएको छ ।

उनले वि’रामीको उपचारका बेलामा लगातार १३ घण्टा प्रोटेक्टिभ गियर लगाएर काम गरेपछि बि’ग्रिएको आफ्नो अनुहारको फोटो शेयर गरेकी छिन् । बेलायतको नटंघमशायरको पूर्वी रेटफोर्डकी नर्स एमी गोल्डले आफ्नो यो तस्वीर फेसबुकमा पोस्ट गरेपछि उनको निकै प्रशंसा भएको छ । सर्वसाधारण घरभित्रै बसिदिए आफुहरुले यस्तो अवस्थाको सामना गर्न नपर्ने भन्दै उनले आग्रह गरेकी छन् । उनको अनुहार निकै वि’ग्रिएको देख्न सकिन्छ । तस्विर सार्वजनिक गर्दै मानिसहरुलाई घरबाहिर ननिस्किन आग्रह गर्दै लेखेको पोष्टले यतिबेला धेरैको मन छोएको छ ।

डोनक्यास्टर एण्ड बासेत्लाभ टिचिङ हस्पिटलमा कार्यरत यी नर्सले आफूले को’रोना भा’इरसको म हा मा रीले हप्तामा ६५ घण्टा काम गरेको बताएकी छन् । उनले यतिबेला नागरिकको ज्या’न बचाउनु आफ्नो कर्तब्य सम्झेको उल्लेख गर्दै आफुहरुको सहयोगका लागि बाहिर ननिस्कन आग्रह गरेकी हुन् । उनले घरबाहिर जानेबारे सोच्दै गर्दा आफ्नो यो अनुहार सम्झिन आग्रह गरेकी छिन् ।

तस्वीरमा आफ्नो युनिफर्ममा रहेकी एमीको अनुहारमा ठूला ठूला छापहरु छन् र केही चोट समेत लागेका छन् । उनको अनुहार निकै थकित देखिन्छ । उनले यो तस्वीरलाई ‘वास्तविकताको तस्वीर’ भएको बताएकी छिन् ।

उनले आफूले आफ्ना परिवारले झण्डै एक महिनादेखि भेट्न नपाएको पनि बताएकी छन् । अहिले सर्वसाधारणको ज्यान बचाउने काममा अ’होरात्र ख’टिनुपर्दा परिवारलाई भेट्न नपाएको बताउँदै अरुलाई बचाउनका लागि आफ्नै ज्या’न जो’खिममा राखिरहेको बताएकी छिन् ।

उनले आफू अझै पनि अ’ग्रपंक्तिमा रहेर को’रोनाभा’इरससँग ल’डिरहने प्रतिज्ञा गरिन् । उनले भा’इरसका कारण ज्या’न गु’माउने बि’रामीको अन्तिम समयमा उनीहरुका आफन्त साथमा हुन नपाउँदा बि’रामी एक्लै छैनन् भन्ने आभास दिलाउन उनीहरुको हात समाउने गरेको बताउँदै पोष्ट गरेपछि यतिबेला उनको पोष्टले धेरैको मन छोएको छ ।

प्रतिक्रिया दिनुहोस