१४ वर्षअघि ह’राएको पर्स भेटियो, त्यसमा भएको पैसा पनि सु’रक्षित ! तर…

काठमाडौं। एक व्यक्तिले १४ वर्षअघि ह’राएको आफ्नो पर्स सुरक्षित रुपमा फि’र्ता पाएका छन् । मुम्बइको लोकल ट्’रेनमा ह’राएको यो पर्समा ९ सय रुपैयाँ थियो । उनले पैसा पनि फिर्ता पाए । २००६ मा शिवाजी महाराज र्टि’नलदेखि प’नवेल जाने ट्रे’नमा यात्रा गर्दा हे’मन्त पे’डलकरको पर्स ह’राएको थियो । पर्स भेटिएको जानकारीसहित गएको अप्रिल महिनामा पुलिसले हेमन्तलाई फोन गरेको टि’ब्युन इ’ण्डियाले लेखेको छ ।

अप्रिलमा मुम्बइमा ल’कडाउन थियो त्यसैले हेमन्तले त्यतिबेला पुलिस स्टे’शन गएर पर्स लिन पाएनन् । लकडाउनमा छुट भएपछि प’नवेलमा बस्ने हेमन्त वाशीको जी’आरपी अफिस गएर आफ्नो पर्स लिएका हुन् । हेमन्तको पर्समा भएको ९ सय रुपैयाँमा एउटा ५ सयको नोट पनि थियो । त्यतिबेलाको ५ सयको नोट २०१६ मा प्र’तिबन्धित गरिएकोले अब त्यो नोट चल्ने छैन ।

पुलिसले त्यो नोट ब’दलेर हेमन्तलाई नयाँ नोट दिनेछ । अन्य ४ सय रुपैयाँ मध्ये पुलिसले सरकारी शु’ल्कवापत १ सय रुपैयाँ का’टेर ३ सय हेमन्तलाई फि’र्ता दिइसकेको छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस