सुन्दा अचम्म लाग्छ : एक व्यक्तीले फोन चो’रे, अनुहार मिल्ने अर्का व्यक्तीलाई १७ वर्ष जे’ल,

सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चो’रेर भा’गे । प्रत्यक्षदर्शीले फोन चा’रेर भा’ग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई प’क्राउ गर्यो । घ टनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दो’षी ठहर गर्दै १९ वर्षको जे’ल स’जायँ सुनायो ।

आफू नि’र्दोष भएको पटक–पटक गु’हार गर्दा पनि उनको अ’पिल माथि कुनै सुनुवाई भएन । गत वर्ष इनोसेन्स प्रोजेक्ट ट्र्याक्ड डाउनले वालमार्ट नजिकै बस्ने ठ्याक्कै उनीजस्तै देखिने रिक अमोसलाई सार्वजनिक गरेपछि मात्र उनलाई रि’हा गरियो । जे’ल भित्र रहेका जोन्सका कै’दी साथीहरुले उनी ठ्याक्कै अमोस जस्तै देखिने बताएपछि उनीबारे खो’जी गरिएको थियो ।

पी’डित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको ह’मला गरेको भनेर पुष्टि गर्न सकिनन् । जोन्स जे’ल भित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १.१ मिलियन डलरको क्ष’ती’पूर्ती माग गर्दै कन्सास राज्यमा मु’द्दा दर्ता गरेका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस