१३ बर्षीय छात्र र ३४ बर्षीय शिक्षिकाको अनौठो प्रेम कहानी ( पढ्नुहोस )

तपाईलाई सुन्दा पनि अचम्मै लाग्न सक्छ , एक विधालयको विधार्थी र शिक्षिका प्रेममा पर्छन् र १३ बर्षका बालकले ३४ बर्षकि शिक्षिकालाई गर्भवती बनाउँछन् । तर यो घटना सत्य हो । यो घटना सन् १९९६ मा अमेरिकामा भएको हो । त्यस समय अमेरिकामा एकजना शिक्षिका निकै चर्चामा थिइन् । ३४ वर्षकी ती महिलाको नाम मेरी हो । उनी एक विद्यालयमा पढाउँथिन्

उनले पढाउने स्कुलमा एकजना १३ वर्षीय छात्रले पढ्थे । उनको नाम विली हो । मेरी र विलीबीच यतिधेरै सामिप्यता कायम भयो कि उनीहरु एकअर्काको प्रेममा परे । उनीहरुबीच यौ न स’म्पर्क पनि भएछ । झण्डै एक वर्षसम्मको शा’रीरिक स’म्पर्कमा रहेका उनीहरुका विषयमा गाइँगुइँ चल्न थाल्यो । उनीहरुको स’म्बन्ध अ वैध थियो ।

त्यसैले ना’बालिग सँग अवै’ध स’म्बन्ध कायम गरेको आरोपमा मेरीलाई पुलिसले प’क्राउ गर्यो । उनलाई जेल सजायँ पनि भयो । तर जेलमा अनौठो घटना घ’ट्यो । उनले जेलभित्रै बच्चा जन्माइन् । वास्तवमा उनको पेटमा विलीसँगको यौ न स’म्पर्क बाट बच्चा जन्मिएको थियो । बच्चा जन्मिएपछि उनलाई जेलमुक्त गरियो निगरानीमा रहने गरी ।

तर जे’लमुक्त गर्ने बेलामा अदालतले उनलाई सख्त आदेश दिएको थियो, प्रेमी विलीसँग कहिल्यै पनि भेट गर्न नपाउने । तर जेलबाट निस्किने बित्तिकै विलीले अदालतको आदेशको खिल्ली उडाउन थालिन् । उनी एकपटक विलीसँग कारभित्र आ’पत्तिजनक अवस्थामा रहेको बेला प’क्राउ परिन् । त्यसपछि उनलाई सात वर्षको जेल सजाय भयो ।

रोचक कुरा त के भने त्यो बीचमा उनी फेरि ग’र्भवती भएकी थिइन् । उनले जेलमै दोश्रो बच्चा जन्माइन् । यसपटक भने उनलाई पूरै ७ वर्षको स’जाय काटेपछि मात्र जे’लमुक्त गरियो । सन् २००४ मा जेलमुक्त भएसँगै मेरी पुन विलीसँग स’म्बन्ध कायम गर्न थालिन् । जब विलीको उमेर २१ बर्षको भयो र कानूनी रुपमा विहेका लागि योग्य बने तब विली र मेरीबीच वैधानिक रुपमा बिहे भयो ।

त्यतिबेला मेरी चाहिँ ४२ वर्षकी थिइन् । बिहेअघि नै उनीहरुका दुईवटा बच्चा जन्मिसकेका थिए । मेरी जेलमा रहेको बेला विलीकी आमाले ती दुवै बच्चाको हेरचाह गरेकी थिइन् । बिहेपछि मेरीले थप दुई सन्तान जन्माइन् । अहिले मेरी र विली आफ्नो पूरै परिवार सहित वाशिंटनमा बस्दै आएका छन् । एक अन्तर्वार्ताका क्रममा विली र मेरीले आफ्नोजस्तै स्थितिमा नफस्न आफ्ना बच्चाहरुलाई सचेत गराएका थिए । लिस्ट खबर।

प्रतिक्रिया दिनुहोस