एक पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो…सबैले पुरा पढ्नुहोला…!

अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पि’ताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् ।

ती ६ वर्षकी बा’लिकाले एक दिन स्कुल पोसाकमै पिसा’ब गरिन् त्यस पछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए ।

बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको पाइन्ट देखे’र सबै जना जिल्ल परे । उटाह राज्यको एक स्कुलमा पढ्ने ६ वर्षकी बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् ।

ती पिताको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।यो थाहा पाएपछि स्कु’लका स्टाफले उनका पिता बेन सेवार्डलाई फोन गरेर छोरीलाई लिन बोलाए । बेनले जब आफ्नो छोरी’सँग भएको घटनाबारे थाहा पाए त्यस’पछि उनले बुझे कि अब उनले के गर्नुपर्छ ।

उनी छोरी लाई लिन स्कुल आए । स्कुल आउँदा उनले यस्तो काम गरे कि उनकी छोरीलाई कत्ति ‘पनि बेइज्जतीको सामना गर्नु नपरोस् ।

जब बेन छोरीलाई लिन स्कुल पुगे उनले आफ्नो पाइन्टमा अगाडिपट्टि ‘केही पानी खन्याए । त्यसपछि झट्ट हेर्दा यस्तो लाग्थ्यो कि उनले पनि पाइन्टमै पिसाब गरेका थिए ।

आफ्नो पाइन्ट भिजाएपछि बेन छो’रीलाई लिन सिधै प्रिन्सिपलको अफि’समा पुगे । त्यहाँ छोरीलाई देखेपछि उनी छोरीनजिक गए र भिजेको पाइन्ट देखाउँदै भने ‘मलाई तिम्रो ब्याग देउ । मैले यो भिजेको दाग लुका’उँछु ।’

त्यसपछि उनले अगाडि भने ‘मै’ले पिसाब रोक्नै सकिन र यस्तो भयो ।’पि’ताको कुरा सुन्दा पहिले र भेलेरी अलमलमा परिन् तर जब उनले पिताको भिजेको पाइन्ट देखिन् उनी मुस्कुराइन् ।बेनले यस्तो यसकार’ण गरेका थिए ताकि उनकी छोरीलाई युनिफर्ममा पिसाब गर्नु कुनै ठूलो अपराध हो जस्तो नला गोस् ।

उनी मुस्कुराएको देखेपछि बेन’ले बुझे कि उनको तरिकाले काम गरे’को छ । यही कारण छोरी स्कुल जान नै नमान्ने अथावा छोरीलाई हीनताबोध हुन नदिन उनले यस्तो गरेका थिए ।

उ’नले आफ्नो पाइन्ट भिजाएर सा’नी छोरीलाई यो बुझाएका थिए कि इमरजेन्सीमा कपडामै पिसाब गर्नु सामान्य कुरा हो र यो गल्ती जो कोही’बाट हुन सक्छ । स्कुलले बेन’को यो समझदारीको कामलाई सामाजिक संजालमा पोस्ट गरेर उनको तारिफ गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस