श्रीमानलाई निद्राको औ षधी खानामा खुवाएर प्रे मीसँग गर्थिन् यस्तो ह र्कत, एक दिन भयो सबै ह द पार

काठमाडौ । एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै जीवन लिएकी छिन् । यो घ टनाको र हस्य पुलि सले सुल्झाएको छ । घ ट नामा सं लग्न पत्नी सिमर कौरलाई प क्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फ रार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घ टना पंजाबको त रनतारन जिल्लाको पल्लासोर गाउँको हो । श्रीमानको जीवन लिएपछि सिमर प्रे मीसँग नै भागेकी थिइन् । सिमरलाई प क्राउ गरिएको भए पनि प्रेमी फ रार नै छन् ।

जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा नि द्राको औ षधी दिएर पितालाई सु ताउँथिन् त्यपछि प्रे मीसँग फोन मा भिडियो कल गर्थिन् ।

पु लिस चौ की प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रा तमा पतिलाई नि द्राको औष धी खु वाएर नि दाएको अवस्थामा जीवन लिइन् । यसको यो जना उनले प हिल्यैदेखि बनाएकी थिइन् । उनका प्रे मी ल भ प्रितको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस