कक्षा ७ मा पढ्ने यी १२ वर्षीय बालकको जागिरबारे थाहाँ पाउँदा सबैको हो स उ ड्यो

काठमाडौं । भारतको हैदराबादमा एक स फ्टवेयर कम्पनीले १२ वर्षीय बालकलाई जागिर दिएको छ । यहाँको मोन्टेजी स्मा र्ट बिजनेस स लुशनमा १२ वर्षीया बच्चालाई डाटा वैज्ञानिकको रूपमा जागिर दिएको हो । बालकको नाम सिद्धार्थ श्रीवास्तव पि ल्लई हो ।

उनी यहाँको चैतन्य स्कूलमा सात कक्षामा अध्ययनरत विद्यार्थी हुन । सिद्धार्थले मोन्टेजी स्मार्ट बिजनेस सलुशन कम्पनीमा डाटा वै ज्ञानिकको रूपमा काम गर्दै आएको बताइएको छ । सिद्धार्थले आफ्ना रोल मोडल तन्मय बख्शी भएको बताएका छन् ।

उनले गु गलमा कलिलो उमेरमा काम गर्न थालेका थिए र उनले विश्वलाई आर्टी्फिशियल इन्टेलिजेन्स क्रा न्किो बारेमा बुझाउन को शिश गरिरहेको बताएका छन् । उनको उक्त कार्यबाट आफु प्रे रित भएको बताएका छन् । सिद्धार्थले बुबालाई धन्यवाद दिएका छन । सिद्धार्थले यो सबैकुरा आफ्नो बु बाबाट सिकेको बताएका छन् । आज आफुलाई यो स्थानमा पुर्याउनको लागि बुवाको यो गदान धेरै भएको उनले प्र तिकृया दिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस