२१ बर्षिया अन्जु बस्नेत दुवै मृर्गौलाले काम नगरेपछि “म मर्न चाहन्न मलाई बचाउनुस” भंन्दै आईन मिडियामा, थामिएनन् आमाको आशु

गुल्मी । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका-१० की २१ बर्षिया अन्जु बस्नेत दुवै मृर्गौलाले काम नगरेपछि अहिले पिडित अन्जुको मनमोहन मेमोरियल अस्पतालमा उपचार भै रहेको छ । अन्जु बिगत केहि महिनादेखि काठमाडौंको स्वयम्बु स्थित मनमोहन मेमोरियल अस्प’ताल डा’इलाइसिस् गराउदै आइरहेकी छन् ।

दुवै मृगौला फेल भै उपचार गराइर’हेकी अन्जुको सहयोगका लागि बिभिन्न देश विदेशमा अभियान संचालन भैरहेको जानकारी स्कटनेपाल संग को कुरा’कानी मा आफै अन्जुले जानकारी गराएकी छन् र उनका अनुसार मृगौला प्रत्यारोपणको तयारी भैरहेको छ ।

अन्जुको नाममा अनुमानित १५ लाखभन्दा बढी संकलन भएको छ । तर दुवै मृगौला प्रत्यारोपण गर्न धेरै रकम लाग्ने र उक्त रकमले नपुग्ने भएकाले आवश्यक सहयोग गरिदिन अन्जुकी आमा बिष्णु बस्नेतले देश विदेशमा रहेका नेपाली सहयोगी मन हरु प्रती अनुरोध गरेकी छन् ।

तलको उक्त भिडियोमा पिडित अन्जु र आमाले सबै जानकारी गराउनु भएको छ । सक्दो सहयोग गर्न र सहयोगी मन हरु सम्म पुराई दिनु हुन् यस भिडियो लाइ आग्रह गर्नु भएको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस