खानामा कपाल भेटिएपछि पतिले पत्नीको कपाल मु’ण्ड्याइदिए

धेरै मानिस स’न्की स्वभावका हुन्छन् । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा प’छुताउँछन् । बंगलादेशमा एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको ज’बर्जस्ती मु’ण्ड्याइदिएका छन् ।

बब्लु मोण्डल नामक ती पतिलाई उत्तरपश्चिमी जिल्ला जोयपुरहाटबाट प्रहरीले प’क्राउ गरेको छ । गाउँलेहरूले घ’टनाको जानकारी दिएपछि प्रहरीले मोण्डललाई प’क्राउ गरेको हो ।

‘पत्नीले बिहान पतिलाई दूधभात खान दिएकी थिइन् अनि त्यसमा उनले कपाल भेटे,’ स्थानीय प्रहरी प्रमुख शहरियार खानले बताए ।‘कपाल देखेपछि उनी रि’साए र पत्नीलाई दो’ष दिए । त्यसपछि उनले बि’लेड लिए अनि ज’बर्जस्ती पत्नीको कपाल मु’ण्ड्याइदिए,’ उनले जानकारी दिए ।

मोण्डललाई जानाजान ग’म्भीर पी’डा दिएको आ’रोप लगाइएको छ । दो’षी साबित भएमा उनलाई अधिकतम १४ वर्षको का’रावास स’जाय दिइनेछ । उनीमाथि पत्नीको इज्जतमाथि प्र’हार गरेको आ’रोप पनि छ ।अधिकारकर्मीहरूले बंगलादेशमा महिला वि’रुद्धको द’मनको घट’ना बढिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस