विबाह चलिरहँदा १९ वर्षे विनिताको मण्डपमा नै मृ’त्यु, बेहुला भ’क्कानिएर रो’ए, देख्नेहरुका आँसु थामिएनन्

काठमाडौँ । मानिसको मृ’त्यु निश्चित छ । तर शुभकार्य गरिरहँदा कसैको मृ’त्यु भएका घ’टना संसारमा नै विरलै हुने गर्छन् । जसको साक्षी नै बनिन् भारतको उत्तर प्रदेशकी १९ वर्षीय विनिता । बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगे तर उनले आफ्नी पत्निलाई घर लैजान भने पाएनन् । कारण विबाह चलिरहँदा नै विनिता मण्डपमा नै ल’डिन् । तत्कालै माइती र बेहुला पक्षले विनितालाई अस्पताल पुर्याएपनि अस्पतालले को’रोना परिक्षणको रिर्पोट ल्याउन भन्दै दुख दियो ।

विनिताकाको माइती पक्षले सक्दो कोशिस गरे पनि अस्पतालले भर्ना नगरेपछि उनको नि’धन भयो । नि’धनपछि बेहुला भ’क्कानिँदै रोए भने माइती पक्षमा स’न्नाटा नै छायो । कन्नौज प्रहरीले मृ’तकको श’व पोस्टमार्टमका लागि पठाएका छन् भने घ’टनाबारे अनुसन्धान थालेको जनाएको छ । विनिताको नि’धनपछि गाउँ नै शो’कमा डु’बेको छ भने सबै स्त’ब्ध बनेका छन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस