बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम अन्तत: कोरोनासगँ हारिन र सधैको लागि अस्ताइन !

एजेन्सी। सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् ।

तर यतिबेला केहि अगाडिदेखि सँक्रमित बनेकि उनको अहिले कोरोना भाइरसको संक्रमणबाट दु;खद नि’धन भयो । बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बिदा भएकी छन् ।

चु’म्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने को’शिस गरेकी सा’दिकले अन्ततः कोरोनासगँ हारिन र सधैका लागि बिदा भईन् ।एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् ।

उनी गत मार्च महिनाको शुरु तिर पाकिस्तानमा नातेदारको बिबाह स’मारोहमा भाग लिन गएर फ’र्किए पछि को’रोना लागेको डेलि’मेलले जनाएको छ । को’रोनाले बेलायतको प्रधानमन्त्री समेत सं’क्रमित भएर आईसियुमा राखिएको छ ।

उनको नि’धनप्रति उनका साथीहरु र धेरै मानिहरुले सा’माजिक स’ञ्जालमा दुखः व्यक्त गरेका छन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् ।

प्रतिक्रिया दिनुहोस