त्यसपछि ५ बर्षिय छोरीको र’गत ब’गिरहेको थियो….

साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बो’लाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई क’र’णी गर्लान् भन्ने। तिनै छिमेकी दाइ उनका लागि रा’क्षस बने। आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा ‘ब ला’त्कृ’त भइन्।

यो घटना साउन ४ गते दिउँसो सिरहा नगरपालिका–१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो। खेतबाट आएकी आमा घरभित्रै छोरीलाई र’क्ता’म्य देखेपछि आ’त्ति’इन्। छोरी पी’डा’ले स’हन न’सकेर छ’टपटा’इरहेकी थिइन्। उनी ह’तारह’तार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन्। त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन्। प्रारम्भिक उपचारकै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरीसमक्ष पीडित बालिकाले घटनाको बयान गरिन्।

विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा ब ला’त्कृ’तमध्ये करिब ६० प्रतिशत २५ वर्ष उमेरमुनिका छन्। त्यसमा पनि ११ देखि १५ वर्ष उमेरका धेरै छन्। करणी हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन्।

असोज २ गते कर्जन्हा नगरपालिका–३ मा १९ वर्षीया युवती चिनजानकै पुरुषबाट ब ला’त्कृ’त भइन्। रातमा सबै सुतिरहेको मौकामा घरमा पसेर छिमेककै २५ वर्षीय युवकले करणी गरे। किशोरी चि च्याउन थालेपछि मुखमा कपडा को’चेर रा’क्षसी व्य’वहार गरियो। आरोपित फ’रार छन्।

भदौ १ गते धनुषाधाम–९ सय बिघास्थित दिदीको घरमा बिहे भोज खाएर सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित घर फर्किरहेकी कि’शोरीलाई ‘सा’मू’हिक करणी गरियो। आठजना युवकले आफूलाई ब’न्धक ‘ब’नाएको र त्यसमध्ये चारजनाले क’रणी गरेको बयान किशोरीले प्रहरीमा दिएकी छन्।

यस्तै असोज १३ गते राति करिब ८ बजे महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने ३५ वर्षीया महिला वडासचिवबाटै ब ला’त्कृ’त भइन्। हटियाबाट घर फर्किरहेकी ती महिला मुसहरी टोलकै सडकमा ब ला’त्कृ’त भएकी थिइन्। यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

यो पनि : परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोेरोना

शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो ।

परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामा
सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कुल सङ्ख्या ६२ हजार ७४० पुगेको छ । यस्तै देशभरका क्वारेन्टाइनमा चार हजार २७३ जना छन् । होम आइसोलेसनमा ११ हजार ५२९ तथा संस्थागत आइसोलेसनमा नौ हजार ७७३ जना छन् । शनिबार काठमाडौँ उपत्यकामा थप एक हजार १७७ व्यक्तिमा सङ्क्रमण देखिएको छ । शुक्रबार उपत्यकामा एक हजार ६३८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रवक्ता डा. गौतमले काठमाडौँ जिल्लामा एक हजार एक, भक्तपुुरमा ६७ र ललितपुरमा १०९ जनामा गरी कुल एक हजार १७७ जनामा सङ्क्रमण देखिएको छ । अब उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या २७ हजार ९१८ पुगेको छ । जसमध्ये काठमाडौँमा २२ हजार ६७४, ललितपुरमा दुई हजार ७९६ र भक्तपुरमा दुई हजार ४४८ जना व्यक्तिमा सङ्क्रमण देखिइसकेको छ ।

देशभर थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात जिल्लाका दुई महिला र छ पुरुष गरी थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस