ओंठमा कोठी हुने महिला अत्याधिक कामुक

एजेन्सी । कोठीले मानिसका विभिन्न भागको शोभा बढाइरहेका हुन्छन् भने कतिपय स्थानमा असजीलो महशुस गराईरहेका हुन्छन् । हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हकोबारेमा पनि चर्चा गरेको छ । यसले शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गरेको छ ।

यस्ता ब्यक्तिलाई कामकुतका कारण समस्या हुने गरेको शास्त्रको दावी छ । जसमध्ये शरीरका अन्य भागमा भन्दा पनि ओंठमा कोठी हुने स्त्री अत्याधिक कामुक हुने शास्त्रको दाबी छ ।

माथिल्लो ओंठमा हुने कोठीलाई कामदेवको बास नै मानिन्छ । यस्तो कोठीले अत्याधिक कामुकताको संकेत दिन्छ । माथिल्लो ओठमा कोठी हुने स्त्री पुरुषहरुको विशेष रोजाईमा समेत पर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस