पैसाका लागि श्रीमानले शा’री’रिक सु’खभो’गका लागि साथीलाई श्रीमती सु’म्पि’एपछि जे भयो…

काठमाडौं । श्रीमान र श्रीमतीबीचको सम्बन्धमा सानो सानो कुराले पनि दरार आउँन सक्छ । तर के हुन्छ जब कोही श्रीमानले आफ्नी श्रीमती अरु कसैलाई शा’रीरि’क सु’खभो’गका लागि उपहारमा दिन्छ । यस्तै एक ला’जम’र्दो घटना अहिले बाहिर आएको छ । भारत महाराष्ट्र राज्यको जलगांवबाट एउटा ला’जम’र्दो घटना बाहिर आएको छ ।

यहाँ एक पतिले आफ्नी पत्नीलाई आफ्नै साथिसँग शा’री’रिक सु’खभो’गका लागि सु’म्पिदिन्छन् । पत्नीको गुनासोमा पति र उनका साथीलाई ज’लगाउँको रामानन्द नगर प्रहरी चौकीले पक्राउ गरेको छ । श्रीमतीले आरोप लगाईन कि पतिले पैसा र व्यापारको लागि यो सबथोक गरेका हुन् ।धुलेको मैहरमा बस्ने महिलाले पति एक व्यापारी भएको बताएकी छिन् । लकडाउनपछि कुनै काम नपाएका उनले आफ्ना एक साथीसँग तरकारी बेच्न सुरु गरेका थिए ।

आफ्नो क्षेत्रमा तरकारी बेच्न उनका पतिलाई लाज लाग्यो । यसैले उनीहरु परिवारसँगै उसको साथीको घरमा डेरा सरेका थिए । अनी त्यसपछि जे भयो त्यो सबैको होस उडाउने खालको छ ।महिलाको आरोप छ कि जुन ५ को साँझ पतिले उनलाई उसको साथीको अगाडि सु’म्पिदिए । उनले इन्कार गर्दा उनीमाथि गरेर ब’च्चाहरूको नै जी’वन लिने चे’तवानी दिने गरेका थिए । आफ्नो र बच्चाहरुको जी’वनरक्षा’का लागि उनले आफ्नो पतिको आज्ञा पालन गर्नु पर्‍यो ।

उनका अनुसार ८ जुनमा उनका पतिले जे गर्न खोजे वास्तवमा त्यो सहनलायक व्यवहार थिएन । उनका पतिले उनलाई ‘आज रात मेरो साथीलाई शा’रीरि’क सु’खभो’ग दिनु’ भन्दै निर्देश गरेको उनी याद गर्छिन् । इ’न्कार गर्दा उनले फेरि पनि उनले ब’च्चाहरुलाई नै देखाए ।

ति महिलाले प्रहरीलाई दिएको बयानमा थप अर्को खुलासा पनि भएको छ । चिसो पेय पदार्थमा वे’हो’शी हुने कुरा मिलाएर पिलाइएको उनको आरोप छ । यस पछि पति र उनका साथीले उनलाई बा’थरूममा लगेर गए । बा’थरुममा लगेर श्रीमानले प’क्रिने र उनका साथिले शा’री’रि’क सु’ख’भो’ग प्राप्तको कार्य गरेको बयान दिएकी छिन् ।

यो मात्रै होईन दुवैले उक्त कार्यको भिडियो पनि बनाएर कसैलाई भनेमा बच्चासहित उनलाई पनि न’राख्ने भन्दै पहिलेजस्तै गरेर दिन थालेका थिए । उनीहरुले भिडियो भा’इरल गराएर ब’दनाम गर्ने चे’ताव’नी पनि दिएको कुरा उनलाई राम्रोसँग याद छ ।

यसैबीच, उनी १७ जुलाईमा गम्भीर बिरामी परिन् । यसपछि उनका पतिले बिरामी स्वास्थ्यको कारण उनलाई बच्चासहित माइतीमा छोडेर गएका थिए । माइतीमा यो सब कुरा बताएपछि कुरा प्रहरीसम्म पुगेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस