जन्मेको आठ महिनामै १८ किलोकी भइन् चाहत, १० वर्षको बच्चाले झै खान्छिन् खाना !

पन्जाबकी चाहत कुमारी अहिले ८ महिनाकी भइन् । तर, उनको तौल भने पाँच वर्षको बच्चाको जत्तिकै छ ।

१० वर्षको बच्चाले खानेसरह खान्छिन् ।चाहतका आमाबुबा आफ्नो छोरीको अवस्था यस्तो हुनुमा ‘भगवानको दोष’ मान्छन् । उनको तौल दिन–प्रतिदिन बढ्दै गइरहेकोमासमेत उनीहरु चिन्तित छन् ।

एजेन्सी । संसारकै सबैभन्दा महंगो मुर्ति कसको होला ? गणेश भगवानको । भारतको गुजरातको सूरत शहर हीरा नगरीको रूपमा चिनिने यो मुर्ति मानव निर्मित नभई प्राकृतिक रुपमा नै फेला परेको हो ।

६०० करोडको गणेश जीको मुर्ति १२ बर्ष देखि सूरतका प्रसिद्ध हीरा व्यापारी कनुभाई आसोदरियाको घरमा रहेको भारतिय मिडियाले जनाएको छ ।

जुन मुर्तिको हीरा नगरीमा दर्शन गर्न पाइन्छ । यो मुर्ति किन्नको लागि भरतिय नागरिकले ६०० करोड सम्म दिएको तर यो परिवारले बेच्न भने नमानेको बताइएको छ । ।

प्रतिक्रिया दिनुहोस