‘बेवकुफ’ भन्दै जिस्काएपछि – रि’सले चुर हुँदै, विवाह गरेको तीन मिनेटमै ‘डि’भोर्स’

काठमाडौं, कुवेतमा एउटा जो डी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ । यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको स’म्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डि’भोर्स गरेकी हुन् ।

अदालतमा जाँदै गर्दा चि’प्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रि’सले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् । सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै समर्थनमा महिलाको समर्थनमा उत्रिएका छन् । एकजना ट्विटरमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस