यस्ता छन् लसुनलाई सिरानी मुनि राख्नुका कैयौँ फाइदा, थाहा पाउनुहोस् रहस्य

काठमाडौँ- खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिँदै आएको छ ।यो स्वास्थको लागी निकै लाभदायक मानिन्छ । यति मात्र होइन लसुनको आफ्नै परम्परागत महत्व पनि रहेको छ ।

जसले नकारात्मक शक्तिलाई भगाउन सक्छ ।सिरानीमुनि लसुन राख्नुको आफ्नै मान्यता रहेको छ । सिरानी मुनि लसुन राखेर सुत्दा निन्द्रा पर्न गाह्रो हुने व्यक्तिलाइ निद्रा पर्न जान्छ ।लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ ।

त्यस्तै, सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ । त्यस्तै मिठो निन्द्राका लागी एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्रा पारेर तीन मिनेटसम्म उमालेपछि सेलाउन दिनेएक चिनी चम्चा मह दुधमा मिसाएर पिउने गर्नाले निन्द्रा लाग्छ । तर तयार भएको दुध सुत्नु अघि पिउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस