विश्वकै अनौठो देश : जहाँको जनसंख्या छ जम्मा २९ जनाको, राष्ट्रपतिले नै पर्यटकलाई घुमाउन निस्किन्छन्

एजेन्सी । तपाईले राष्ट्रपति बिच सकडमा एक्लै हिँडेको कहिल्यै देख्नुभएको छ ? प्रसंग हो मोलोसिया नाक देशको । जहाँको जनसंख्या ३३ जना छ । जहाँ २९ जना ब्यक्ति र ४ वटा कुकुर गरेर कुल जनसंख्या ३४ जनाको रहेको छ । अमेरिकाको नेवादामा रहेको यो स्वघोषित देशमा आफ्नो अलग कानून, परम्परा तथा अलग मुद्रासमेत रहेको डेलिमेलले उल्लेख गरेको छ ।

स्थापनाकालदेखि नै केभिन बघले आफूलाई तानाशाह घोषित गरे संचालन गरिरहेको यो देशका नागरिक नै ति राष्ट्रपतिका नातेदार नै छन् । स्वघोषित यो देशलाई अहिलेसम्म मान्यता भने दिइएको छैन । जुन देश २ घण्टामा नै घुमेर सकिन्छ । जहाँ पर्यटकहरुलाई घुमाउने काम नै राष्ट्रपतिले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस