आफ्नी श्रीमती बाबुसँग आपत्तीजनक अवस्थामा फेलापरेपछि यि पुरुषले चाले यस्तो गम्भिर कदम

एजेन्सी । भारतका एक पुरुषले आफ्नी श्रीमती बाबुसँग आपत्तीजनक अवस्थामा फेलापरेपछि गम्भिर कदम चाल्न बाध्य भएका छन् । गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँका दिलिप निषादले आफ्नी श्रीमतीलाई बाबु जेलर निषादसँग सहवास गरिरहेको देखेपछि उनले ४ सन्तान र श्रीमती तथा परिवार नै त्यागेका छन् ।

दिलिप बिहान बेलुकाको छाक टार्न थुप्रै शहरमा गएर काम गर्ने क्रममा उनकी श्रीमती ससुरासँग पल्किएको र एकदिन दिलिप आँफैले श्रीमती बुबासँग आपत्तिजनक अवस्थामा फेलापरेपछि उनी अहिले अर्कै स्थानमा गएर विबाह गरी घरजम गरेर बसेका छन् ।

जेलरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । कामका लागि गएका दिलिपले दोस्रो विवाह गरे । जेलरका अनुसार छोरा अन्तिम पटक सन् २०१३ मा घर आएका थिए ।

प्रतिक्रिया दिनुहोस