सात जन्मसंगै हुने वाचा पुरा गर्दै यस्तो अवस्थामा पनि श्रीमतिको साथ छोडेनन विनोदले (भिडियो हेर्नुहोस्)

विनोद ख’ड्का एउटा यस्ता उदाह’रणीय श्रीमान् हुन् जसले श्री’मान् हुनुको मह’त्व र कर्तव्य दुवै कुरा प्रमा’णित गरेका छन । विवाहको मण्डपमा अग्नी’लाई साक्षी राखी, सात फेरा घुमे’र, सात जन्म संगै हुन गरेको क’बुल उनले कहिले भुलेनन । उनलाई दे’ख्ने र उनले श्री’मतिलाई मा’या गरेको देख्ने जो कोहीले भन्छन्,‘श्री’मान् हुन् त यस्तो ।’

२०७२ सा’लको बैशाख २४ गते विनोद र अनि’ताले मागी विवाहा गरे । उनीहरूको वै’वाहिक जीवन राम्रो’संग हाँसी खु’सीको साथ चलिरहेको थियो । विहेको २ वर्ष’पछि छोरी आहा’नाको आग’मनले उनीहरूको खु’सी झन् बढ्यो,यस्तो लाग्थ्यो उनिहरु सं’सारकै खुशी परिवार थिए । भिडि’यो हेर्नुहोस । -इताजा खबर बाट

प्रतिक्रिया दिनुहोस