इन्डोनेसियाका १४ वर्षे किशोरले अण्डा कोरलेर विज्ञानलाई समेच चुनौती दिए, चिकित्सकले नपत्याएपछि चिकित्सककै अगाडी दुईवटा अण्डा कोरले

एजेन्सी । मानव शरीरबाट अण्डा बन्न सम्भव नरहेको भनिएका बेला इन्डोनेसियाका एक १४ वर्षे किशोरले अण्डा कोरलेर विज्ञानलाई समेच चुनौती दिएका छन् । अकमल नामक यि किशोरले हालसम्म २० वटा अण्डा कोरलेको दाबी गरिएको छ ।

अकमलले हावा कुरा गरेको भन्दै कतिपयले उनीमाथी प्रश्न उठाए र चिकित्सकले पनि नपत्याएपछि उनले चिकित्सककै अगाडी दुईवटा अण्डा दिएपछि अहिले चिकित्सकहरु पनि छक्क परेका छन् ।

शेख यूसुफ अस्पतालमा चिकित्सकहको एक विशेष टोलीले उनीमाथी निगरानी राखेर अनुसन्धान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस