डा. गोविन्द केसीकी आमा भन्छि,न ‘’मैले मेरो छोरा देश र जन’ताका लागि समर्पण गरे’”

काठमाण्डौं/ यता सर’कारका प्रतिनिधि र डा’क्टर गोविन्द के’सीको पक्षबीच वार्ता भइरहदा उता क्या’न्सरसंग लड्दै आएकी केसीकी आमाको मुटुको ढुक’ढुकी पनि उत्तिकै बढ्छ । वार्ता सफल होस् र आफ्नो छोराको माग पूरा होस् भन्ने का’मना गर्दै उनका समय स’माचारमा टोलाउदै वित्ने गर्छन ।

बिही’बार पनि डा.गोविन्द केसीको नि’वास पुग्दा उनकी आमा मित्र कुमारी केसी पनि स’रकार आफ्नो छोराको माग छिटै पुरा गरोस् भन्ने आशाका साथ बसेकी थिइन् । मामा’घरमा बाल्य’काल विताएका केसी आमालाई सानी’आमा भन्थे।

उमेरले ८५ वसन्त पार गरिस’केकी मित्र कुमा’रीको डा। गोविन्द केसी जेठा छोरा हुन् । रामेछाप जिल्ला’को सिम्ले भन्ने स्थानका डा । केसी बाल्य’कालदेखि नै मामा घर बसेर शिक्षा हासिल गरेका थिए, सानो उमेरमा नै मामा घर बसेर पढेका डा। केसी आफ्नी आमालाई सानीआमा भन्थे । तृक्ष्ण दिमा’गका केसी बालाप’नदेखि सामा’जिक सेवामा विशेष भाव राख्दथे ।

१९ औँ पटक सम्म अन’शन बस्दा एक पट’कमात्र उनी अनशनरत छोरा’लाई भेट्न पुगेकी छन् । छोराले गरीब जन’ताका छोरा छोरीले पनि धनीका सन्ता’न जस्तै गरी सहज रुपमा शिक्षा पाउन पर्छ भन्ने र देश जनताको हितको लागि बसेको अनशनप्रति उनी छाती गर्विलो भएको बनाउछिन् । ‘सरका’रसंग लिएको अडा’नमा म सहमत छु, सरकारको पो का’न छैन त’ उनी भन्छिन् ।

मेरो छोरा मैले देश र जन’ताका लागि सम’र्पण गरे’ उनी भन्छिन् ‘मैले मेरो छोरा देश र जनताका लागि सर्मपण गरेको छु । मेरो छोराले केही फट्याई गरेको छैन देश र जन’ताको लागि अनशन बस्दा मैले नब’स अथावा अरु केही भन्नुको आवश्य’क छैन, सबैको भलोका लागि काम गर्छ भने त्यसमा मैले खुशी माने’को छु ।

सुरु सुरुको अ’नशनमा के हो केहो भन्ने लागे पनि अहिले मैले मेरो छोराले सबैको भलोको लागि बसेको बुझिस’केको छु ।’लामो समय सरकारी सेवा’मा रहेका डा। केसी आ’मा तथा परिवा’रलाई पनि अत्ति नै प्रेम गर्ने गरेको उनी बताउछिन् । बेला बखत’उपहार स्वरुप के के कपडा बोकेर आ’उथ्यो र भन्थ्यो ‘मलाई ठग्छन् आमा ।’

जागिर सकिए’पछि आ’मासंगै बसेका डा। केसी यो पटक पश्चिम जाँदा आमालाई हप्ता दिनमा नै फर्किएर आउछु भनेका थिए । हिडने बेला अब फेरि उता अनशन बस्ने होला भनेर आ’माले सोध्दा बस्दिन छिटै आउछु भन्थ्यो, उतै अ’नशन बसेछ, आफु जान नसके पनि जाने आउ’नेलाई छोराको स्वास्थ्य अव’स्था बारे सोध्ने गरेकी उन’को भनाइ छ ।वार्ता चाँडै सफल होस् ।

क्या’न्सर रोगले थलिएर केही तङ्ग्रि’एकी मित्रकु’मारीलाई सरकारसंगको वार्ताले चाँडै सका’रात्मक परि’णाम ल्याओस् र छोराले अनशन तोडोस् भन्ने लाग्छ । बुढ्यौली र रोगले केही विर्सने बानी भएकी मित्रकुमारी छोरालाई आफुले कहि’लेपनि के गर्नु के नगर्नु भन्ने कुरामा निर्देश नगरेको बताउछिन् ।

उनलाई छोरा आफुले भ’नेको जस्तो हुनुभन्दा पनि देशको शिक्षा पद्धति छोराले चा’हेको परिवर्तन देशमा आइ’दिए छोराले पटक पट’क अनशन बस्नु पर्दैनथ्यो भने जस्तो लाग्छ । -news24 बाट

प्रतिक्रिया दिनुहोस