ख तरनाक स र्पले टो केर भाग्दै गर्दा साडीको मद्दतले समात्न सफल भइन् यि महिला, अनि स र्प सहित अस्पताल पु गीन्

खतरनाक सर्पले टोकेर भाग्दै गर्दा साडीको मद्दतले समात्न सफल भइन् यि महिला । घटना हो भारतको उत्तर प्रदेशस्थित बहराइचको । अमिरकला नामक ति महिला चर्पी जान निस्किएका बेला टोकेर भाग्न खोज्यो । भाग्दै गरेको सर्पलाई उनले लठ्ठी र आफ्नो साडीको मद्दतले समातिन् र एउटा डिब्बामा हालेर बन्द गरिन् । त्यसपछि उपचारका लागि अस्पताल जाँदा सर्पलाई पनि सँगै लगिन् ।

उनले सर्पलाई देख्ने बित्तिकै चिच्याइन् र लठ्ठी र साडीको मद्दतले त्यसलाई समात्न सफल भइन् । ठूलो आवाज सुनेर त्यहाँ पुगेका अन्य व्यक्तिलाई उनले घटनाबारे जानकारी दिँदै गर्दा उनले सर्पलाई एउटा डिब्बामा राखेर बन्द गरिन् र उनी स्थानीयको सहायतामा अस्पताल पुगेकी हुन् । जुन घटनाले अहिले ब्यापक चर्चा बटुलीरहेको छ ।

प्रतिक्रिया दिनुहोस