नेपाली मोडल भन्दै सामाजिक सन्जालमा भाइरल बनेकी सुन्दरि युबति जसले सार्बजनिक गरिन यस्ता मनमोहक तस्वीर (हेरौ तस्बिर सहित)

एजेन्सी– नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु यतिखेर सामाजिक सञ्जालमा भाइ,रल बनेका छन् । वास्तवमा यी मोडल म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनी मे पञ्चीले नै परिचित छन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो ।

उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् ।

हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरैले राखेको पाइएका छन् । सामाजिक सञ्जालमा भा,इरल बनेका मे पञ्चीका निकै सुन्दर तस्वीरहरु यस्ता छन्।

प्रतिक्रिया दिनुहोस