मुढा चिर्ने क्रममा देखियो अनौठो दृश्य ,वर्षौ पुरानो कुकुरको कंकाल रुखभित्र अड्किएको देखेपछि वैज्ञानिकहरु नै परे चकित

एजेन्सी – जर्जियाको जंगलमा काठ चिर्ने क्रममा २० वर्षदेखि अड्किएको कुकुरको कंकाल फेला परेको छ ।वर्षौं पहिलेको रुखको मुडा काटिरहेका ति मानिसहरुले त्यस काठभित्र चिदै जाँदा एक्कासी अनौठो आकृति देख्दा झस्किएर भागेपछि बैज्ञानिकहरुले त्यसका विषयमा अनुसन्धान भइरहेको जनाएका छन् ।

बैज्ञानिकहरुका अनुसार उक्त कुकुरको कंकाल रुखको मुडाको मध्यभागमा बसेको त्यस कंकाल रुखको कारणले ठोस वस्तुजस्तै बनेको थियो ।उक्त मुडाभित्रको त्यस कंकाललाई देखेर वैज्ञानिकहरु पनि त्यो कसरी त्यहाँ आइपुग्यो भन्ने विषयमा चकित छन् ।

प्रतिक्रिया दिनुहोस