बिछोड भएको प्रेमी संग हारगुहार गरि अन्तिम पल्ट भन्दै प्रेमिकाले जे गरिन त्यसले बनायो दुनियाँ लाइ चकित

एजेन्सी: पाँच सय वर्ष पहिले निधन भएको कुनै मान्छेको शरीरबाट अहिले पनि रगत आँउछ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तपाईँले यसलाई अपत्यारिलो कुरा या हावादारी कुरा पनि भन्न सक्नुहुन्छ ।

तर, अर्जेन्टिनामा एउटा त्यस्तै घटना भएको छ । जुन सुन्नासाथ जोकोहीले पत्याउनै सक्दैनन् । सन् १९९९ मा वैज्ञानिकको टोलीले अर्जेन्टिनामा ज्वालामुखीले १५ वर्षकी एक युवतीका श व फेला परेको थियो । उनीहरुले त्यो श व भेटनासाथ गरिएको परीक्षणले त्यो श व पाँच सय वर्ष पहिलै नै गाडेको पुष्टि भएको थियो ।

तर, जहाँबाट उनको श व निकालियो, त्यहाँ हेर्दा लाग्थ्यो त्यो शव केही दिनअघि मात्र गाडिएको हो । गाडिएको ठाँउको तापक्रम धेरै कम भएका कारण उनको शरीर, कपाल उनको अनुहार सबै नसडी सामान्य अवस्थामा थियो ।

उनलाई गाडेको ठाँउमाप्रेममा धोका पाएका मानिसहरुले विभिन्न क्रियाकलाप गर्ने, मानसिक स्थिति गुमाउने जस्ता घटना हामीले सुन्दै आएका छौ । तर स्पेनको बार्सिलोनामा घटेको एक घटनाले भने सबैलाई अच्चमित बनाएको छ । बार्सिलोनाकी आडिया लोपेज इस्टिवे नाम गरेकी युवतीले प्रेममा धोका पाएपछि आफ्नो प्रेमीको जिब्रो नै का’टिदिएकी छिन् । अन्तिम चुम्बन गर्ने बहानामा उनले आफ्ना प्रेमीको जिब्रो का’टिदिएको घटना बाहिर आएको छ ।

त्यसको केही समयसम्म एक अर्काेबाट अलग बसेका सो जोडिले फेरि प्रेमसम्बन्ध गाँस्ने निधो गर्यो । तर सम्बन्ध चलेको चाँर महिना नहुदै प्रेमीले फेरी छुट्टिने निधो गरे । दोस्रोपटक सुरु भएको प्रेमसम्बन्धलाई पुन प्रेमीले नै टुङ्ग्याउन चाहेको देख्दा इस्टिवे निकै दुखी भईन् । यस कुरालाई लिएर दुबैजनाबिच दिनहु झँगडा हुन थाल्यो ।

एकदिन झगडाकै बीचमा प्रेमिका इस्टिवे आफ्नो अपार्टमेन्टबाट बाहिर निस्किएर र’क्सी पिएको मातमा हल्ला गर्न थालिन् । केही बेर हल्ला गरेपछि उनी अपार्टमेन्टमा छिरिन् र प्रेमीसँग माफी माग्दै अन्तिम पटक चुम्बन गरेर छुट्टिने इच्छा व्यक्त गरिन् । उनको कुरालाई स्वीकारर्दै दुबै जना एक अर्काेको अङ्गालोमा बाधिँएर चुम्बन गर्न थाले ।

चुम्बनमा लिप्त प्रेमीले प्रेमीकाको हातमा लुकाईराखेको च’क्कु देखेनन् । इस्टिवे आफुनो मुखमा रहेको प्रमीको जिब्रो केही सकेन्डमै का’टिदि’इन् । का’टिए’को जिब्रोको टुक्रा लिएर इस्टिवे बाहिर भागिन् । जिब्रो का’टिए’का प्रेमी पीडाले चिच्याउन थाले । ठूलो स्वरमा होहल्ला सुनेपछि वरिपरि रहेका छिमेकीहरु त्यहाँ जम्मा भए र घाइते युवकलाई अस्पताल लिएर गए । केही समयपपिछ प्रमीको का’टि’एको जिब्रो सहित इस्टिवेलाई प्रहरीले पक्राउ गर्यो । प्रेमीको जिब्रो का’टे’की इस्टिवे अहिले जेल सजाय काटिरहेकी छन् । उनको शरीर कपडा मात्र नभएर केही मात्रामा सुन र चाँदीपनि भेटिएको थियो । जब उनको शरीर जाँच गरियो तब उनको शरिरमा रगत भेटिएको थियो ।

डाक्टरका अनुसार उनको रगतमा क्षयरोगको संक्रमण पनि देखिएको थियो । यो कुराले सबैलाई अचम्मित बनाएको छ । निधन भएको पाँच सय वर्षपछि उनको शरीरमा टिबीको संक्रमण कसरी कायमै रह्यो भन्ने कुराले चिकित्सकलाई पनि अचम्मित पारेको छ ।

यसलाई लिएर अहिले पनि उनको रगतको परीक्षण भइरहेको छ । परीक्षणका क्रममा रगतमा क्षयरोग (टिबी) को संक्रमण भएको पाइएपछि पाँच सय वर्षसम्म मृ त शरीरमा टिबीको जीवाणु जीवित रहनुको कारण चिकित्सकको टोलीले खोजिरहेको छ ।

शोधकर्ताहरुका अनुसार यसभन्दाअघि कुनै पनि मृ त शरीरमा यस किसिमका ब्याक्टेरिया भेटिएका थिएनन् । ती किशोरीको शरीर सयौँ सालौँपछि पनि यति राम्रो अवस्थामा भेटिएको छ । उनको कपालसम्म पनि नझरेको अवस्थामा भेटिएको छ । यी किशोरीको शरीरले कयौँ रहस्य खोल्ने अपेक्षा गरिएको छ ।

चिकितस्कहरुले अहिले ती किशोरीको टिबीका ब्याक्टेरिया रहेको रगतको जाँच गरिरहेका छन् । जसबाट चिकित्सकहरुले कयौँ रोगको उपचार विधि पनि पत्ता लाग्ने आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस