अनौठो तरिकाले नेपालको प्रचार गर्ने महिला पहिलोपटक मिडियामा, भन्छिन् “म नेपाली हो”

बितेका केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडियो नेपालका बारेमा छ।

मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।
सनल स्पीकर हुन् जो टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्।

उनको यो भिडियो भाइरल भएपछि उनी को हुन्, नेपाल र नेपालीलाई किन यत्ति धेरै माया गर्छिन् भनेर एभरेष्ट नेपालले उनीसँग कुराकानी गरेको छ । हेरौं भिडियो ।

प्रतिक्रिया दिनुहोस