चर्चित नायिका आँचल शर्माका यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..( तस्बिर सहित)

नेपाली नायिका आँचल शर्मा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् ।आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् ।

आँचल भन्छिन्–‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् ।

उनले भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ ।सायद, यही भएर नै मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको हुनसक्छ ।’नायिका शर्माले बिहेपछि आफू विन्दास पनि भएको बताइन् । भनिन्–‘पहिले पहिले भिडियो बनाउँदा पनि पहिरनमा म खुबै ख्याल गर्थेँ ।

अहिले, मन लागेको पहिरन लगाएर टिकटक बनाउँछु । कसैले केही भन्छ कि भन्ने डर नै छैन ।’उनी सामाजिक संजालमा निकै संक्रिय रहेकि छिन् ।आँचलले गीत छनोट गरेर मात्र भिडियोमा काम गर्ने बताएको खबरअनलाइनखबरमा समाचार छ ।नायिका आँचलकाे बिहेपछिका फाेटाेलाई लिएर फ्यानहरुले गरे प्रश्न? आँचल भन्छिन्मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ ।

म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले भनिन्–सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद, यही भएर नै मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको हुनसक्छ ।

नायिका शर्माले बिहेपछि आफू विन्दास पनि भएको बताइन् । भनिन्–‘पहिले पहिले भिडियो बनाउँदा पनि पहिरनमा म खुबै ख्याल गर्थेँ । अहिले, मन लागेको पहिरन लगाएर टिकटक बनाउँछु । कसैले केही भन्छ कि भन्ने डर नै छैन ।उनी सामाजिक संजालमा निकै संक्रिय रहेकि छिन् । हेरौ उनका सुन्दर तस्बिर-समाजिक सन्जाल फेसबुकबाट।

प्रतिक्रिया दिनुहोस