२०७७ कार्तिक ८ गते शनिबारको राशिफल हेर्नुहोस्

वृष राशी : शत्रु वृद्धि हुनुका साथै गरेको काममा समस्या देखापर्ने छ । स्वास्थ्यमा पनि सामान्य समस्या हुनेछ तथा ऋण वाट छुटकारा भने पाउन सकिन्छ सामान्य कोसिसमा पनि ।

मिथुन राशी : सन्तान सुख पाउने योग छ । तपाइको वृद्धिको प्रशंसा राम्रो हुनेछ । तथा नयाँ काम पाउनुका साथै गरेको काममा सफलता हातपर्ने छ । पैसा सापटी दिन वाट भने जोगिनुहोला ।

कर्कट राशी : घर परिवारमा कुरा नमिल्ने कारणले गदौ मन दुःखित हुनेछ । आमाको स्वस्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । अचल सम्पत्तीको भने सुख प्राप्त गर्नु हुनेछ ।

सिंह राशी : पराक्रम वढ्नुका साथै गरेको काममा ठूलो सफलता हात पर्नेछ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । तथा लगानी गरेको ठाउँवाट उच्च सफलता हात पार्नु हुनेछ ।

कन्या राशी : बोलीमा संयम्मता अपनाउनु होला अन्यथा झगडा पर्नुका साथै काममा ठूलो घाटा लाग्नसक्छ । धन आगमन भने हुनेछ तथा कुटुम्वसँगको सम्वन्ध राम्रो भएर जानेछ ।

तुला राशी : आफ्नो छाप अरुप्रति छोड्न सकिने छ तथा व्यक्तिवको प्रभाव वढ्ने छ । मान सम्मानमा वृद्धि हुनेछ । तथा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ । व्यवसायमा प्रगतिको समय छ ।

वृश्चिक राशी : काम गर्नु पूर्व धेरै विचार गर्नुहोला अन्यथा तपाइ फस्न सक्नुहुनेछ । अपजस पाउने समय छ तथा गरको काममा असफलता हात पर्ने छ सम्यमता अपनाउनु होला ।

धनु राशी : व्यापार व्यवसाय वाट धेरै ठूलो सफलता हात पर्नुका साथै फसेको पैसा प्राप्तहुनेछ । पाटनरमा गरेको काम वाट ठूलो सफलता प्राप्तहुने देखिन्छ । नयाँ काममा बाधा हुनेछ गोप्य राख्नुहोला ।

मकर राशी : नयाँ रोजगार पाउने समय का साथै नयाँ व्यपार व्यवसाय सुरु गर्ने समय देखिन्छ । धनमा भने अरुलाइ विस्वास नगर्नुहोला अन्यथा फस्न सकिन्छ । कृषि क्षेत्रवाट लाभ मिल्नेछ ।

कुम्भ राशी : भाग्यमानी हुने समय छ । भाग्यमा रोकिएको धन प्राप्त्हुनेछ । पिताजीसँगको सम्वन्ध राम्रो भएर जानुका साथै रोकिएको धन तपाइको हात लाग्नेछ । रिसाएका व्यक्ति तपाइको पक्षमा आउने छन् ।

मीन राशी : चोट पटकको सम्भावना छ जोगिनुहोला । स्वास्थ्यमा भने सामान्य समस्या भएर जानेछ । आउँदै गरेको धन शत्रुको कारण समस्यामा पर्ने छ । अरु क्षेत्रमा भने लाभको समय छ ।

यो राशिफल ज्योतिष जीवन पौडेलले तयार पार्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस