बिश्वकै यी अनौठी मोडल, जसले लामा दारी पालेरै राखिन् विश्वमै किर्तीमान

एजेन्सी – बिश्वमा अनेक प्रतिभा भएका मानिसहरु छन् । धेरैले अनौठो कार्य गरेरै गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि राखेका छन् । त्यस्तै एक महिलाले पनि आफ्नो अनौठो प्रतिभाले बिश्वलाई नै चकित पारेकी छिन् । उनलाई देख्ने जोकोही हेरेको हेर्यै हुन्छ । उनको त्यो लामो दारी देखेर पुरुष हुन की महिला भनेर धेरै झुक्किन्छन् । उनी विश्वकै सबैभन्दा लामा दारी पाल्ने युवती हुन् ।

प्रतिक्रिया दिनुहोस