बि’रामी दाजुलाई किड्नी दिन भाइले गरे दे’ह’ त्याग, कोठा खोलेर हेर्दा भेटियो यस्तो ‘नोट’ लेखेको थियो यस्तो भावुककुरा

भारतको गुजरात राज्यस्थित एक विद्यार्थीले दाजुको ज्या’न बचाउनका लागि आफ्नो ज्या’न नै दिएका छन् । १९ वर्षीय नैतिक तन्देल आफना बि’रामी दाजुलाई कि’ड्नी दान गर्न चाहन्थे ।यसका लागि शनिवार उनले अस्पतालको कोठामा झु न्डि एर आ त्मह त्या गरे । तर उनको यो बलिदान चिकित्सकहरुका कारण काम लाग्न सकेन । चिकित्सकहरुले दाजुको शरिरमा प्रत्यारोपण गर्न नमान्दा उनको मृगौला खेर गएको छ ।

यसमा मृ तक नैतिकले दाजु कनिषलाई मृगौला दान गर्ने इच्छा जनाएका थिए । नैतिकले नोटमा लेखेका थिए ‘दाजुलाई किड्नी दान गर्न चाहन्छु । यसैले आफ्नै खुसीले ज्या न दिँदैछु । यसमा कसैको हात छैन र मेरो आ त्मह त्याबारे कसैलाई नसोध्नुहोला ।’

उनले नोटमा अगाडि लेखेका छन्, ‘किड्नी दाजुलाई प्रत्यारोपण गरिदिनुहोला । बाकी शरिर कुनै आवश्यक परेको स्थानमा दिनुहोस ।’ नैतिक गुजारतको वलसाडस्थित पारदीका बासिन्दा थिए । उनी गुजरातकै वरनामामा बाबरिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा सेकेन्ड इयरका विद्यार्थी थिए।

२५ जुनबाट तेस्रो वर्षको पढाई थाल्ने तयारीमा थिए । नैतिकका पिता अवकाशप्राप्त कर्मचारी हुन् । आमा भने गृहिणी हुन् । परिवारका साँझ फोनमा नैतिकसँग कुरा भएको थियो । फोनमा कुरा हुँदा उनले कुनै प्रकारको त’नाव प्रकट गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस