आमाको मृ’त्यु भएपछी हात्तिको छावालाई आमाको याद नआओस् भनेर यसरी सँगै सुते संरक्षक

एजेन्सी । आमा जो कसैका लागि पनि प्रिय हुन्छिन् । आमा बिनाको जीवन साँच्चिकै अपुरो, अधुरो नै हुन्छ । चाहे मानिसमा होस् वा कुनै अन्य जनावरमा आमाको स्नेह र साथले जीवनलाई रोमाञ्चक बनाउँछ । तर आज हामी आमालाई गु’माएको एक हात्तीको छावाको पि’डालाई देखाउँदैछौँ । हालै आमा गु’माएको छावालाई आमाको यादले सताउला भन्ने पि’रले छावासँगै सुतेका एक पुरुषको तस्विर भाइरल बनिरहेको छ । भाइरल बनेको तस्विर हो केन्याको शेल्ड्रिक वाइल्डलाइफ ट्रस्टको ।

जहाँका संरक्षकहरू जनावरलाई लिएर अझ बढी नै ग’म्भीर छन्। त्यहाँमा संरक्षकहरू आफूले उद्धार गरेका जनावरहरूले कुनै चीजको कमी महसुस नगरून् भनेर हात्तीको छावालाई ब्ल्यांकेट ओडाएर स्याहार गरिएको छ । जुन दृश्यले धेरैलाई भा’वुक बनाएको छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्रतिक्रिया दिनुहोस