१० हजार मानिससँग शारिरिक सम्बन्ध राखेकी महिला पाइलटको अनुभव

एक महिलाले आफूले १० हजार मानिससँग शारिरिक सम्बन्ध राखेको खुलाएकी छन् ।पेशाले पाइलट समेत रहेकी ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले १० हजार मानिससँग यौ-न सम्बन्ध राखेको खुलासा गरेकी छन् ।

मन्टेनग्रोले ‘द सेक्रेट ट्याबु’ नामक किताबमा सो कुराको खुलासा गरेकी हुन् । यो पुस्तकमा उनले कसरी एक सफल यौ-नकर्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् ।

पाइलट हुनुभन्दा अघि यौ-नकर्मी रहेकी उनी पुन यौ-न पेशातीरै लागीन् । आफूमाथि सामूहिक बला-त्कार भएपछि यौ-न पेसामा लागेको उनले बताएकी छन् । यौ-नपेसा छाडेर व्यावसायिक पाइलट बनेकी उनी गम्भीर बिरामी भएपछि उपचारका खर्च जुटाउन पुनः पुरानै पेसामै लागेको बताएकी छन् ।

यस पेशामा जवान महिला मात्रै टिक्न सक्ने कताएकी उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । मन्टेनग्रोले समग्रत यस पुस्तकमा आफू यौ-न पेसामा रहँदाको अनुभवलाई समेटेकी छन् ।

प्रतिक्रिया दिनुहोस