मृ’त बालिकाको आत्माले छिमेकीलाई भन्यो, ‘मलाई घरभित्र गा’डि’एको छ बाहिर निकाल्नु

काठमाडौ । हाम्रो समाजमा कहिले काँही विश्वास नै गर्न नसकिने घटना हुन्छन् । समाज धेरै अगाडी बढिसकेको छ । तर मानिसहरुको सोच्ने क्षमता भने अघि बढ्न सकेको छैन । तर कहिले काँही यस्तो अनौठा घटना पनि हुन्छन् जसले मानिसलार्य अन्धविश्वासलाई विश्वास गर्न पनि बाध्य बनाउँछ ।

डेढ वर्ष अघि निधन भएकी बालिकाको छाँया गाउँका मानिसहरुले दिनहुँ देख्न थाले । गाउँका मानिस डराए । त्यो बालिकाको छाँयाले गाउँका मानिसलाई भन्यो, मेरो बुवाले मलाई घर भित्रै गा’डै’का छन् मलाई बाहिर निकाल्नु । सुन्दै कुनै कथा जस्तो लाग्ने घटना भारतमा भएको हो ।

भारतको फरिदाबादको सन्तोष नगरमा भएको यो घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ । गाउँका मानिसहरु प्रहरीकहाँ सहयोग लिन गए । नभन्दै प्रहरीले एक परिवारको घरवाट कं’का’ल निकालेको छ । डेढ वर्ष पहिले देह त्याग गरेकी बच्चीको शव परिवारले घरभित्र नै खा’ल्डो ख’नेर गा’डे’को थियो ।

पहिल्यै भएको घटनालाई छिमेकीहरुले प्रहरीलाई हाल मात्र बताइदिएका छन् । छिमेकीहरुले बच्चीको छाया देखेर पछिल्लो डेढ वर्षदेखि डराइरहेका थिए । जानकारी पाएलगत्तै प्रहरी पुग्यो घर भित्रको कोठामा खन्न थाल्यो । जहाँ बच्चीको कं’का’ल भेटियो ।

प्रहरीले कं’का’लको पोस्टमार्टमको लागि अस्पताल पठाएको छ । घरभित्रै यस्तो फेला पारेपछि प्रहरीले घटना रहस्यम भन्दै अहिले घटनाको अनुसन्धान सुरु गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस