संचारकर्मी युवतीलाई बसपार्कमा यौ’नकर्मी सम्झेर युवकले बार्गेनिङ गर्दा, युवतीको खुट्टा समाएर माफी माग्नुपर्यो (भिडियोसहित)

काठमाडौंका बसपार्क, कलंकी, रत्नपार्क वीर अस्पताल आसपासमा, त्यहाँको आकासे पुलमा सांझ पख यौ’नक’र्मीहरु छ्याप छ्याप्ती फेला पर्छन । सार्वजनिक स्थानमा उभिएरै यौ”नका लागि वार्गेनिगं भइरहेका दृष्य पनि सजिलै देख्न सकिन्छ । कुनै युवती वा महिला सांझ पख ति स्थानमा एक्लै उभिएको देख्यो की यौ”नक’र्मी सम्झिएर युवतीको खोजिमा रहेकाहरु वार्गेनिगं गर्न पुग्छन् । कतिपय युवती र महिलालाई त्यो कुराको खबर हुँदैन । यदि आफन्त र साथीलाई पर्खिएर बसिरहेको युवतीलाई अपरिचित युवा आएर मेरो कोठामा जाउँ भन्यो भने को होला ?

काठमाडौंको बसपार्क आसपासको आकासे पुलमा आफ्नो साथीलाई पर्खेर बसेकी यि युवतीले पनि त्यस्तै अवस्थाको सामना गरेकी छन् । पछाडी ब्याग बोकेकी यि युवती क्याम्पस पढ्ने जस्तो देखिन्छिन् । उनी साथीलाई पर्खिरहेकी छन् । यत्तिकैमा एक युवक आउँछन् । उनले जाउँ भन्छन् । ति युवती छक्क पर्छिन । तपाई को हो म किन जाने भनेर प्रतिप्रश्न गर्छिन । तर पनि ति युवाले जिद्धि जोड्दैनन् । जाउँ न मेरो कोठा यहिँ नजिकै हो के भन्छन् । ति युवतीले किन जाने नचिनेको मान्छेसंग भन्छिन् ।

यति भन्दा पनि ति युवाले पिछा छोड्दैनन् । पहिलो पटक हो की क्याहो ? भनेर फेरी जिस्क्याउँछन् । अनि ति युवतीले गाली गर्छिन । तपाईजस्ताले गर्दा यो मुलुक बिग्रिएको । म पनि तपाईको दिदी बहिनी जस्तै हुनसक्छु । म यहाँ मेरो साथीलाई पर्खेर बसेको हो । तपाईको घरका दिदी बहिनीलाई अरु कसैले यसरी मेरो कोठामा जाउँ भन्न आयो भने तपाईँलाई कस्तो लाग्छ ? ति युवतीले भनेको सुन्छि । तपाई यहाँवाट जानुस् भन्छिन् तर ति युवा ढिट चल्दैनन् । अझै लाज पचाएर तर्क गर्न खोज्छन् । उनको बोली सुन्दा मा”दक प’दा’र्थ से”वन गरेको जस्तो सुनिन्छ ।

ति युवतीले भन्छिन् मेरो पनि दाजुभाई छन् म उनीहरुलाई पर्खिएको हुनसक्छु । मेरो दाईभाई आउन सक्छन् । युवतीले त्यती भन्दा पनि त्यो युवक अझै तर्क गर्छन । नेपालगन्ज, कोहलपुर घर बताउने ति युवकले आफुले पहिलो पटक मा’द’क प’दा”र्थ खाएको बताए । काठमाडौंमा पनि लोकल र”क्सि पाइने रैछ मैले कोदोको र”क्सि खाएर आएको छु । नेपालगन्जमा च्याउ खेती गर्ने बताउने ति युवकले आफ्नो नाम प्रिन्स बताएका छन् । त्यहाँ उभिएर यो घटनाको समान गरे एक संचारकर्मी हुन । बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस