२१ वर्षकी युवतीको संसारभरीका पुरुषलाई अफर: १ लाख जनासँगको रेकर्ड बनाउँने लक्ष्य

एजेन्सी। उद्देश्य के लिनु? उडि छुनु चन्द्र एक भन्ने गरिन्छ हामीकहाँ। तर पोल्याण्डकी एक युवतीले भने उडेर चन्द्रमा छुने भन्दा पनि अझै कडा जस्तो लाग्ने उद्धेश्य लिएकी छिन्।

२१ वर्षकी ती युवतीले आफ्नो जिवनकालमा १ लाख जना पुरुषसँग ओ’छ्यान त’ताउने लक्ष्य लिएकी छिन्। उनले आफ्नो यो लक्ष्य पूरा गर्नका लागि काम सुरुवात गरिसकेकी छिन् र अहिलेसम्म केही संख्यामा पुरुषहरुलाई आफ्नो चपेटामा पारिसकेकी छिन्।

एनिया लिसेवस्का नामकी ती युवती आफ्नो यो लक्ष्य पूरा गर्नका लागि केवल पोल्याण्डका तन्नेरीसँग मात्र ओ’छ्यानमा रहन चाहँदैनिन्। विश्वका सबै देशमा पुगेर सबै देशका पुरुषसँगको स्वाद चाख्ने चाहना उनको रहेको छ।

उनले आफ्नो लक्ष्य पूरा गर्नका लागि हरेक पुरुषलाई उक्त कार्यका लागि २० मिनेटको समय दिनेछिन्। आफ्नो ब्लगमार्फत उनले दिएको जानकारी अनुसार आफ्नो यो म्याराथनको सुरुवात उनले अघिल्लो महिना वार्सा सहरबाट गरिसकेकी छिन्।

अहिलेसम्म उनले २८४ जना पुरुषसँग आफ्नो योजना मुताविक काम गरिसकेको बताइएको छ। अझ रोचक कुरा त के छ भने जिवनकालमा १ लाख पुरुषलाई आफ्नो वसमा पारेर अनुभव दिलाउने लक्ष्य लिएकी यी युवतीको ब्वायफ्रेण्ड समेत छ।

आफुले यो सुखका लागि म्याराथन गर्न लागेको भन्दै आफ्नो कामलाई मन पराएर कसैले आर्थिक सहयोग गर्न चाहेमा त्यो पैसा सामाजिक काममा लगाउने उनी बताउँछिन्।

आफुले यो कार्यलाई माया गर्ने तथा पुरुष र हँसिमजाक आफुलाई मन पर्ने उनको भनाइ रहेको छ। उनले आफुसँग ओ’छ्यानमा आउने हरेक पुरुषलाई २० मिनेटको समय दिने बताएकी छिन्।

यस अर्थमा उनले १ लाख पुरुषसँग रहदासम्म ३३ हजार ३ सय ३३ घण्टा उनले यही कार्यमा बिताएकी हुनेछिन्।
यसको अर्थ उनले लगातार यस्तो कार्य गरेमा पनि एक लाख जनासँग पुरा गर्न झण्डै ४ वर्ष लाग्नेछ।

उनले आफ्नो योजना पूरा गर्नका खातिर हप्ताको दुइ दिन यसकै लागि छुट्टाएकी छिन्। २० वर्षमा १ लाख पु’रुषसँग ओ’छ्यानमा रहने लक्ष्य लिएकी उनले हरेक शनिवार र आइतबार औषतमा १४.१४ जनासँग यो कार्य गर्ने योजना बनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस