जति सुकै बिजिभए पनी केबल २ मिनेट समय दिएर एक पटक अवस्य पढ्नुहोला !

जतिबेला तपाईंको मृत्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास बन्न सुरु गर्छ । /// अरे … लास लिएर आउनुहोस्। … लास लाई उठाउनुहोस्। .. लास लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो ।

त्यसैले , यता उताबाट धेरै सम्पत्ति जम्मा गर्नुको कुनै औचित्य छैन । राम्रोसँग कमाउनुहोस् , राम्रोसँग खानुहोस् , र राम्रोसँग सुत्नुहोस् । जिबनमा आइपर्ने हरेक चुनौतिलाई स्विकार गर्नुहोस् । / आफुलाई मनपर्ने सामनको लागि खर्च गर्नुहोस् ।/ यति हाँस्नुहोस कि तपाईंको पेट नै दुखोस । / तपाईं जति नै नराम्रो नाच्नुहुन्छ ।

फ़ेरि पनि नाच्नुहोस । / ति खुशिहरु महसुस गर्नुहोस् । / फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । / किनकि मृत्यु जिबनको सबैभन्दा ठूलो लास होइन । / लास त त्यो हो , / तपाईं जिउँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ / हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।

जिन्दगी थोरै छ , हरेक पल म खुशी छु /. काम मा खुशी छ, आराम गर्दा खुशी छु / आज खाना मा मासु छैन, दाल मा पनि म खुशी छु / आज गाडी छैन , हिडेर जान पनि म खुशी छु / साथिहरुको साथ छैन, एक्लै पनि खुशी छु\ / आज कोही रिसाएको छ, उ रिसाएको छ मलाई थाहा भएर पनि म खुशी छु

जसलाई देख्न सक्दिन , उसको आवाज सुनेर पनि खुशी छु। / जसलाई पाउन सक्दिन , उसको बारेमा सोचेर पनि म खुसी छु।
हिजोको दिनहरू बितिसकेको छ , उसको मीठो सम्झनामा पनि म खुशी छु./ भोलिको बारेमा थाहा छैन , पर्खाइमा पनि म खुशी छु. / हाँस्दै खेल्दै बित्दै छ समय , आज मा पनि म खुशी छु. / जिन्दगी छ छोटो , हरेक पल म खुशी छु ।

यदि यि माथिका लेखहरु मनमा छुयोभने जवाफ दिनुहोस्। / नत्र त म बिना जवाफमा पनि खुशी छु. सुदुर समाज / सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस