काठमाडौँ महानगरपालिकाका मेयर शाक्यकी छोरीले गरिन् ‘प्जा’ज्मा दान’

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण ग’म्भीर बि’रामीको प्ला’ज्मा थे’रापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्ला’ज्मा दान’ गर्न अ’पिल गर्नुभएको छ ।केही समय अघि को’रोनामुक्त भई स्वस्थ जीवनमा फ’र्किनु भएका प्रमुख शाक्यले कोरोनाका ग’म्भीर बि’रामीको ज्यान बचाउन आफु प्ला’ज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुन्य काममा सहयोग गर्न अ’पिल गर्नुभएको हो ।‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो ।

अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भन्नुभयो ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्ला’ज्मा दान’ गरेकी छिन् ।’कोरोनाका कारण ग’म्भीर बि’रामी भएकाहरुको जीवन ब’चाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र सं’क्रमणमुक्त भइसकेकाहरुलाई ‘प्ला’ज्मा दान’ गर्न पनि प्रो’त्साहन होस भन्ने उदेश्यले परिवारबाटै प्जा’ज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिनुभयो ।पलिस्था शाक्यले दा’न गरेको प्ला’ज्माबाट को’भिड र नि’मोनियाका कारण वि’रामी भई ओम नर्सिङ होममा उपचार गराइरहनु भएकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ ।

‘काठमाडौँ उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको ह’टस्पट बनिरहेको छ । यस्तो बेलामा संक्रमणपछि स्वस्थ जीवनमा फर्किनु भएका र स्वस्थ मानिसलाई प्जा’ज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ शाक्यले भन्नुभयो, ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दु’व्र्यवहार नगर्न पनि वि’नयपुर्वक आग्रह गर्दछु । संक्रमितलाई सबैको प्रो’त्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औ’षधी त्यही हुन्छ ।’उहाँले अहिले काठमाडौँ महानगरपालिकाका विभिन्न वडामार्फत संक्रिमितलाई प्रो’त्साहन दिन फलफुल, मास्क, आ’र्योवेदिक औ’षधीलगायतका सामाग्री लिएर ज’नप्रतिनिधि हो’मआइसोलेसन र आ’इसोलेसनमामा पुग्ने गरेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस