यस्तो पनि हाम्रै समाजमा ? एउटै पुरुषका लागि आमा छोरीको तछाड-मछाड ! आमा छोरीकी सहमतिमा १ पुरुषले पुरा गर्छन उनीहरुको इच्छा

काठमाडौँ । नया युगमा अनौठो-अनौठो घटनाहरु घटिरहेको छ । कतै एउटाको धेरै ओटा प्रेमिका हुन्छन त कतै एउटा महिनाको धेरै ओटा प्रेमी हुन्छन । त्यहि कारणले गर्दा सम्बन्ध टुटेको पनि घटना यथाव तै रहेको छ ।घरमा श्रीमतीलाई खोला तिर माछा खान जान्छौं भन्दै ढाँटेर हिड्नेहरुको परस्त्री गमनको कोडभाषा ‘कान खाने’ रहेको छ । त्यसरी कान खान हिड्नेहरु मध्येका केही आफुलाई मर्द ठान्नेहरु एउटै घरका आमा छोरी ताक्छन् । ४० वर्षको नेटो काटेकी आमा आफुलाई मस्त जवानी तरुनी ठान्छिन् ।‘कान’ प्रेमिहरु भरसक कलिला छोरी, नपाए आमाबाट चित्त बुझाउने मनशायका साथ पुगेका हुन्छन् पिपासुहरु । नखरमाउँली आमा, छोरी सुताउने चलखेलमा हुन्छिन् । कुखरे बैंसले उन्मत्त छोरी पनि के कम ।

निद्राले अत्ताएको भन्दै आमा सुत्ने भन्दा अलि परको गोठमा सुत्न जान्छिन् । आफुलाई मर्द ठान्ने पिपासुहरु मध्येका एक जना आमा छोरी दुवैको आकर्षणको केन्द्र बनेको हुन्छ । त्यस ‘केन्द्र’ दुवैको चाहना सम्बोधन गर्ने गरी त्यहाँ प्रस्तुत हुनै पर्छ ।पहिला आमालाई सम्बोधन गर्दा छोरी रिसाउने, फेरी छोरीलाई सम्बोधन पहिला गर्दा आमा रिसाउने । यस्तो मुस्कीलमा परेका ती मर्द नम्बर–१ पहिले जता भए पनि ढाँट्न विवस हुन्छ । अन्ततः लोकल कुखराको मासु, मदिराले मस्त ती मर्द मध्ये पुर्व नियोजित र नियमित प्रकृया अनुरुप घर बाहिर आलो पालो प्रणाली अख्तीयार गर्छन् ।

उता छोरी महारानीको ढुकढुकीले थात छाडेर होला गोठबाट ओर्लेर घर भित्र आमा महारानीको चर्तिकलाको चाल सुन्छिन् । भित्र बाहिरका कान प्रेमिहरु कोही बाहिर गार्ड बस्छन् त कोही भित्र ‘उपहार’ ग्रहणमा हुन्छन् । छोरी महारानी रिसले चुर हुँदै पुन गोठमा आएर पल्टीन्छन ।

अन्ततः जसरी खाना खाँदा सबै भन्दा मिठो चोखो लाष्टमा रुचाउने जिव्रोमा बानी परेको छ त्यसरी नै ती कलिला छोरी चाख्न पुग्छन् । यो कथा गुल्मीस्थीत बुबा नभएको घर भित्रको यौन बिकृती हो । आमा छोरीबीचको तँछाड मछाडले ‘सम्बोधन’ मा असन्तुलन हुँदाको दिन आमाले छोरी फसाउँने र छोरीले आमा फसाउने खेल सुरु भई बलात्कार मुद्धा हाल्न के बेर ? प्रेम सुनारले न्युज२४ नेपालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस