हेर्दा हेर्दै सुनको भाउ अब पुरानो मुल्यतर्फ फर्किदै, आपूर्ति बढ्ने, मूल्य अझै घट्ने

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ बढेको छ । हिंजो चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेकोमा आज १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस