जन्मिदा पुरुष र अहिले बनिन् सुन्दरी अनिता..,हेर्नुहोस् आफ्नो सबै गो’प्य कुरा खुलाइन।

उनी जन्मिदा पुरुषको रुपमा जन्मिएका थिए । १७ वर्षको लक्का जवान हुँदा सम्म उनको शारि रीक विकास भइसकेको थियो । उनी पूर्ण रुपमा पुरुष भइसकेका थिए । यौ’ना गंको विकास पनि भएको थियो । तर उनलाई आफ्नो यौ’ना गं परिवर्तन गर्ने मन लाग्यो । उनी थाइल्याण्ड पुगे । अनि थाइल्याण्ड गएको एक लक्का जवान फर्कदा सुन्दरी युवती बनिसकेकी थिइन् । उनले आफ्नो नाम पनि परिवर्तन गरिन् ।

अहिले उनी अनिता चौधरी हुन् । उनले धुमधामसंग विवाह पनि गरिन् । ब्लु डाइमण्ड सोसाइटी मार्फत तेस्रो लिं गीहरुको अधिकारका क्षेत्रमा काम गर्ने अनिता अहिले परिवारका साथमा बसेकी छन् । उनले आफ्नो अं ग परिवर्तन गर्दा ७ घण्टा लागेको बताइन् । उनले आफुलाई अहिले सामाजिक सञ्जालमा निकै राम्रो कमेन्ट गर्ने गरेको बताइन् ।

फेसवुकमा आफ्नो फोटो हेरेर तिमी निकै राम्री भनेर कमेन्ट गर्छन, उनले भनिन् एक जना पुरुष युवाले तिमी कति राम्री छौ भने अनि मैले म ट्रान्सजे’ण्डर हो भनेर सुनाए । उनले अगाडी थपिन त्यो युवकलाई ट्रान्स जे’ण्डर भन्ने थाहा रहेनछ । पछि गुगलमा सर्च गरेर ट्रान्स डे’ण्डरको अर्थ थाहा पाएपछि पनि उनले म प्रति कुनै ब्यवहार परिवर्तन गरेनन् ।

अहिले पनि उनी राम्रो साथी छन् । उनले जेण्डर परिवर्तन गरेपछि अं’ग कस्तो हुन्छ भन्ने कुरा पनि खुलाएकी छन् । उनले प्राकृतिक रुपमा आएको अं’ग र प्र’त्यारोपण गरिएको अं’ग केही फरक हुने बताइन् । स्त’न र गो’प्य अं’गमा केही फरक हुने बताएकी छन् । उनले अं’ग प्र’त्यारोपण गरेको हो भन्ने थाहा नपाएको ब्यक्तिले भने अं’ग हेरेर ट्रान्स जे न्डर हो भनेर थाहा नपाउने उनले बताएकी छन् ।

उनले आफुलाई धेरै केटाहरुले मन पराएर प्रेम र विवाहको प्रस्ताव राख्दा उनले आफु आमा बन्न नसक्ने जवाफ दिने गरेकी छन् । केही समय अघि धुमधामले विवाह गरेकी उनलाई श्रीमानको परिवारले निकै माया गर्ने गरेको बताइन् । सासुले घरमा आउ भनेर बोलाउने गरेको बताइन् । श्रीमानले अहिले पनि आफुलाई कुरेर बसेको बताइन् ।

माइतीले आफुलाई जान नदिएका कारण नगएको उनको भनाई छ । उनी पनि आफ्नो श्रीमानलाई केटीसंग विवाह गर्न र छोराछोरी जन्माएर घर बसाउन सुझाव दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस